
गोरखा नगरपालिकाले अनलाईन मार्फत घटना दर्ता सुरु गरेको छ । २०३८ साल मंसिर १ गते यता वडा–वडामा दर्ता रहेका सबै घटना बिवरण अनलाईनमा राख्न सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज

पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ । नगरपालिकामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी,

आफूहरु अझै पनि उपेक्षित भइरहनु परेको गोरखाका अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । संविधान र कानुनमा अपाङ्गता भएकाहरुलाई संरक्षण र सहयोगको ब्यवस्था भएपनि अवस्था नबदलिएको गुनासो उनीहरुको छ ।आइतबार गोरखा

अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरुले गोरखाको बालमन्दिर माविमा रहेको अनाथ आश्रममा बस्ने बालबालिकाहरुलाई आर्थिक सहायता गरेका छन् । मुकुन्द तिमिल्सिना र सुशान्त चौलागाईँको अगुवामा संकलित ३९ हजार छसय रुपयाँ शुक्रबार

आशिष कुमार भट्टः गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा नवनिर्मित स्वास्थ्यचौकी भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार

गोरखाको दुर्गम धार्चे गाउँपालिकाले गोठमा बस्ने गोठालाहरुलाई मोबाइल चलाउन सिकाउने भएको छ । आइतबार सम्पन्न हिउँदे सभाले गोठाला हरुलाई एन्ड्रोइड मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग माध्यामिक विद्यालयमा अनियमितता भएको भन्दै अविभाबकले विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा भष्ट्राचार भएको, डण्डी खरिदमा अनियमितता भएको, विद्यालयको पैसा ब्यक्तिलाई सापटी

लायन्स क्लव अफ आँबुखैरेनी सिटीले आफ्नो क्लवमा आवद्ध सदस्यहरुलाई प्रशिक्षण दिएको छ । शनिवार आँबुखैरेनीमा एक कार्यक्रमका बिच शाखामा आवद्ध रहेका ४० जना सदस्यलाई प्रशिक्षण दिइएको हो ।लियो क्लव ३२५

लियो क्लव अफ गोरखाले न्याने कपडा बितरण गरेको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा पुन प्रयोग गर्न मिल्ने कपडा संकलन गरेर बितरण गरिएको क्लवका अध्यक्ष गंगा श्रेष्ठले बताईन ।चिसोमा कठ्याङ्ग्रिएर

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग गरिएको घटनाप्रति गोरखामा क्रियाशील विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् । बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी