
अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको प्रमाणपत्र लिन नसकेकी एक महिलालाई घरमै पुगेर सो प्रमाणपत्र प्रदान गरिएको छ । गोरखा नगरपालिका वडा नं. १३ की पूणर् अपांग ४३ वर्षीय

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । जिल्ला प्रशासन कार्यालय गोरखाले आजको होली घर भित्र र परिवारमा मात्र

भिमसेन थापा गाँउपालिका वडा १ घ्याम्पेसालकोे दुल्लभ माविमा ५० हजारको अक्षयकोष स्थापना भएको छ ।स्वर्गिय शिक्षक रामचन्द्र श्रेष्ठको स्मृतिमा उनको परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गलाई उक्त रकम

एकसय बर्षदेखि कायम ‘अहिंसा क्षेत्र’को थिति जोगाइदिन माग गर्दै छेकम्पारमा बासिन्दा पाँच दिन हिडेर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । बोर्डर आउटपोष्ट(बिओपी) स्थापना भएपछि सशस्त्र प्रहरीबाट प्रचलित अहिंसाका नियमहरु उल्लंघन

कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने

काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने

गएको माघ र फागुनमा सुदूर पश्चिममा दुईवटा अत्यन्तै दर्दनाक घटना भए। माघको अन्त्यतिर बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा भेटिइन् भने फागुन अन्त्यतिर दैलेख

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले

तनहुँको आँबुखैरेनी क्याम्पसको संचालक समिति अध्यक्षमा बंसिराम प्रधान चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा बिमला देवकोटा सहित अन्य सदस्यहरुलाई सर्वसम्मत चयन गरेको हो । सदस्यहरुमा शिब खनाल, बाबुराम श्रेष्ठ, प्रेमुकमार