
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।गोरखा नगरपालिका वडा नंबर १२ स्थित बीमितको घरैमा पुगेर आइतवार उक्त रकम प्रदान गरेको हो ।गोरखा नगरपालिका

गोरखामा आत्महत्याको घटना वर्षेनी बढिरहेको छ । गत एक वर्षको अवधीमा जिल्लाभर ७९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । २०७६/७७ मा ७३ जना र ७५/७६ मा ६८ जनाले आत्महत्या

गोरखा अस्पतालमा कोरोना संक्रमित बिरामीको भर्नादर बढेको छ । साउन २४ गते यता दैनिक एक देखि तीन जना बिरामी भर्ना हुँदै आएको अस्पताल आइशोलेसनमा शनिवार छ जना बिरामी भर्ना भएका

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको पैदलबाट निर्माण पुरा भएको छ । १० दिनदेखि ताराजाली भरेर पैदलबाटो निर्माण गरिएको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए । धार्चे

त्रिभुवन विश्वविद्यालय इतिहास विभागका विभागिय प्रमुख डा. हिकमत खत्रीले बालमन्दिर माविका विद्यार्थीलाई छात्रवृत्ति सहित खाद्यान्न, स्वास्थ्य सामाग्री बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमा बिच उनले पाँच जना अनाथ बालवालिकालाई

कोभिडको कारण लामो समयदेखि बन्द रहेको विद्यालय खुल्न थालेका छन् । गोरखा धार्चे चुमनुब्री लगायत पालिकामा विद्यालय खुलेका छन् भने केही विद्यालयले भौतिक उपस्थितीमा सिकाई केन्द्रमा विद्यार्थीलाई पठन पाठन गराएका

सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट

संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान

दरौँदी : बैशाख तेस्रो साता संक्रमितको संख्या एक सय ९८ हुँदा जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भर कडा खालको निषेधाज्ञा जारी गरेको थियो । दुईसाता यता गोरखामा कोरोना संक्रमण दर

गोरखा उद्योग बाणिज्य संघले मास्कसँगै कोभिड १९ बाट कसरी बच्ने भन्ने बारे सचेतना अभियान सञ्चालन गरेको छ । ब्यापारी ब्यवशायीलाई भेटेर संघका पदाधिकारीले कोरोना नियन्त्रण र रोकथामको उपाएर अपनाएर ब्यबशाय