
त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयले द्रव्यशाह बहुमुखी क्याम्पस गोरखामा डिजिटल पुस्तकालय सेवा शुरु गरेको छ । केन्द्रीय पुस्तकालयले क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण कार्यक्रम गरी उक्त सेवाको थालनी

उत्तरी गोरखाकी चेली जोनिशा गुरुङ धमाधम म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन् । पत्रकारितामा स्नातक तह दोस्रोवर्षमा अध्ययनरत जोनिशाले मुख्य भूमिका र समूहमा गरी एकदर्जन भन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन

बिगतमा हर्ष उल्लासका साथ टोलटोलबाट गाईजात्रा निकाल्दै बजार परिक्रमा गरिन्थ्यो तर यसपटक कोभिड १९ को जोखिमका कारण टोलटोलमा मात्र गाईजात्रा निकालिएको छ । सँधै पाइला राख्न नसकिने गरी मेला लाग्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै

जिल्ला प्रशासन कार्यालय गोरखाले सुचना जारी गर्दै सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । बढ्दो कोभिड १९ को संक्रमण सँगै जिल्लामा जारी गरिएको निषेधाज्ञालाई ध्यान दिँदै स्वास्थ्य सुरक्षाको

नेपाल आवास पुनर्निर्माण परियोजना गोरखा, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा संचालनमा भएको परियोजना हो । २०७२ सालको विनाशकारी भूकम्प पछि भूकम्पको केन्द्रबिन्दुका रुपमा

गोरखा नगरपालिका ६ छहरेका सुविन पाठन गोरखा सदरमुकामस्थित एक बोर्डिङ स्कूलका कक्षा १० का फस्टब्वाइ हुन् । कक्षा आठबाट नौ मा जाँदा जिल्लाभरको दोस्रो सर्वोत्कृष्ठ स्थान हासिल गरेका उनलाई एसईईमा

प्रशस्त धन संपत्ती हुँदाहुँदै पनि मान्छेहरु किन गरिब हुन्छन ? उसको कामगर्ने रंगढंग, क्षेमता, बुध्दि, विवेकमा भरपर्ने कुरा होईन र ? हो त्यस्तै हो हाम्रो देस नेपाल पनि । हालसालै