बद्रीबहादुर मास्के : देशको विकासका मुल आधार भनेको शिक्षा नीतिनै हो । राणाकालको शिक्षा नीति जनताले पढ्न नपाउने थियो । यतिवेलाको विकास हामी सबैले भोगेका छौं, कुरै गर्नुपरेन । राणाकालको

गोरखा अस्पतालमा २४ घण्टामा ४५ जना ज्वरोका बिरामी जाँच गराउन आएका छन्। मंगलवार ४५जनाको ऐन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाउने २१ जनालाई जनही एक सय रुपैयाँ जरिवाना गरेको छ । कोरोना संक्रमण दर बढ्दै जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पलाना नगरी हिँडेकालाई कारवाही गरिएको जिल्ला

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री

गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा २१ गतेबाट पठनपाठन सुरु हुने भएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख पवित्रा शर्माले सबै विद्यालयलाई पत्राचार गर्दै स्थानीय वातावरण अनुसार उचित हुने विधीको प्रयोग

चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो । पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।

गोरखाको सिरानचोक गाउँपालिकाले मर्चा (बनस्पती) को अनुसन्धान गरिदिन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) लाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष राज गुरुङले नाष्टका उपकुलपती सुनिलबाबु श्रेष्ठलाई स्थानीय भाषमा मर्चा

गोरखा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा दिनहुँ दर्ता हुने गरेको छ। निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असार सम्म तीन सय ५१ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला न्यायाधिश

संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले