| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

न भुक्तानी, न प्रयोगमा सलामी धुनका उपकरण

गोरखा नगरपालिका र नेपाली सेनाको संयुक्त पहलमा गोरखाको ठूलोआँगनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ठड्याइयो र सो सालिकमा नेपाली सेनाको टोलीले राष्ट्रनिर्माता सलामी दिन सुरु ग¥यो । पर्यटन विकास गर्ने

सहकारीको व्यवस्थापन अस्तव्यस्त

गोरखामा सहकारी संस्थाको इतिहास खोज्दै जाने हो भने धेरै सहकारीको व्यवस्थापन अस्तव्यस्त रहेको पाइएको छ । नेपालीमा एउटा उखान छ, ‘किन चाउरिस् मरिच् आफ्नै रागले’ । उखानमा भनेजस्तै अधिकांश सहकारी

लघुवित्त पीडितको आन्दोलनको औचित्य

लघुवित्त वित्तीय संस्थाले शोषण गरेको, अत्याचार गरेको भनेर बिगत लामो समयदेखि लघुवित्तका ग्राहकहरु आन्दोलनमा छन् । पैसा तिर्नु छ भन्दैमा लघुवित्तका कर्मचारीहरु घरघरमा जाने, भाडाकुँडा, लत्ताकपडा जे भेट्छन् त्यही उठाउने

पर्यटन विकास हुने होइन, पर्यटन विकास गर्नैपर्छ

भनिन्छ, आहारा खाने चरी आशिर्वादले बाँच्दैन । अर्थात मिठा, मिठा भाषण, शुभकामना, शुभेच्छाका शव्दगुच्छाले मात्र काम हुदैन । सिद्धान्तले मात्र पनि काम तमाम हुदैन, जसरी आत्माले मात्र जीवन हुदैन ।

एसईई नतिजा : जस्तो कच्चपदार्थ, उस्तै उत्पादन

बजेट भाषण लगत्तै असन्तुष्टि, आलोचना, सुझाव, वितृष्णा, कुण्ठाहरु पोखिने प्रचलन नयाँ होइन । त्यस्तै एसईईको नतिजा सार्वजनिक भएसंगै बर्षेनी असन्तुष्टि, आलोचना, अपजस, कुण्ठा, गाली दिने प्रचलन पनि यथावतै छ ।

पूर्णखोपलाई दीगोपना दिउँ

गोरखा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका ९४ वटै वडालाई पूर्णखोप सुनिश्चितता र दीगोपना तथा ११ वटै पालिकालाई पनि सो घोषणा गरेपछि गत बुधबार जिल्लालाई

पुँजीगत बजेटको आकार र खर्च दर बढाऔँ

देशको विकास हुन राजनीतिक विकास हुनुपर्छ । साथै शिक्षा, चेतना, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा विकास हुनुपर्छ । भौतिकवादी दुनियाँमा यी सबै कुरा बजेटसापेक्ष हुन् । बजेट छ सबैको विकास छ, बजेट

नीति तथा कार्यक्रमले रोजगारमुलक कार्यक्रम ल्याओस्

गोरखाका ११ वटै स्थानीय तहले आउँदो आर्थिक वर्ष २०६१/०८२ मा कार्यान्वयन गर्ने नीति, कार्यक्रम तथा बजेट गत सोमबार सार्वजनिक गरेका छन् । बिगत बर्षहरुमा केही पालिकाहरुले निर्धारित समयमासीमाभित्र बजेट तथा

बेरुजुको अंक सुध्रियो, खर्च परिपाटी सुध्रिएन

गोरखाका स्थानीय तहहरुको बेरुजुको अंक वर्षेनी सुधार हुने क्रममा छ । तीनबर्षको बेरुजुको तुलनात्मक अध्ययन गर्दा बर्षेनी बेरुजु घट्दै गएको हो । तर बेरुजुको प्रकृति हेर्दा खर्च गर्ने प्रवृत्ति सुधार

तिब्बतमा पक्राउ परेका दुई युवाको खोजी कार्यलाई तिब्रता देऊ

तिब्बती प्रहरीले सीमापारि बोलाएर तिब्बती बजार स्याहामा पक्राउ गरेका गोरखा छेकम्पार, लामागाउँका कर्मा राप्के लामा र छुलेका कर्मा छेतेन लामाको अबस्था बारे अहिलेसम्म घर परिबार अन्यौलमा छन् । तिब्बती प्रहरीले