| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

बन्द र हड्ताल सदाका लागि बन्द गरौँ

आफ्ना माग पूरा गर्नका लागि बन्द र हड्ताल अहिले फेसन जस्तो भइसक्यो । सानातिना मागका लागि पनि बन्द गरेर सर्वसाधारणलाई दुख दिने गलत प्रवृति पछिल्लो समय हाबी हुदै गएको छ

स्थानीय उत्पादनको प्रोत्साहनसँगै बजार व्यवस्थापनमा पनि सहयोग गर

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा जिल्लाका अधिकांश पालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताएका छन् । सोही अन्तरगतका कार्यक्रमहरु पनि उनीहरुले ल्याएका छन् । पालिकाहरुले ल्याएको यो नीति स्वागतयोग्य छ

डेंगुबाट बच्न उच्च सतर्कता अपनाऔं

डेंगु रोगको संक्रमण जिल्लामा पनि फैलिन थालिसकेको छ । दश दिनको अन्तरालमा जिल्लामा १२ जनामा डेंगु संक्रमण पुष्टी भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउछ । कार्यालयको केही बर्ष यताको तथ्याङ्क केलाउने

आपसी समझदारीबाट विवाद सुल्झाऔं

प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको बिषयलाई लिएर केही दिनअघि पालुङटारको बहुप्राविधिक शिक्षालयका शिक्षकमाथि एक बिद्यार्थी समूहले दुव्र्यवहार गरे । कार्यकक्षमा सामान्य तोडफोड सहित उनीहरुले शिक्षालयमा तालावन्दी समेत गरे ।

पर्यटन प्रवद्र्धनका लागि इतिहासको जर्गेना आवश्यक

गोरखा आफैमा ऐतिहासिक महत्वको जिल्ला हो । यस जिल्लासँग नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापादेखि नेपाल राज्य एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहसम्मको इतिहास जोडिएको छ । राजा रामशाहको ‘न्याय नपाए गोरखा जानु’

किसानलाई क्षतिपूर्ति उपलब्ध गराउ

कृषि प्रधान देश भनिएपनि किसानहरुको पीडा र दुख अनगिन्ती छन् । खेतिको सुरुवातीदेखि उत्पादन भएपछिको बजार व्यवस्थापनसम्म उनीहरुले निकै समस्या झेल्नुपर्छ । त्यसमाथि मनसुनजन्य विपदले पनि बेलाबखत उनीहरुलाई सताइरहन्छ ।केही

आत्महत्या रोकथामका लागी समन्वय र सहकार्य आवश्यक

जिल्ला प्रहरी कार्यालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्कमा गत आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै आत्महत्याका घटना देखिन्छ । केही बर्ष यताको तथ्याङ्क केलाउने हो भने जिल्लामा आत्महत्याको

धार्मिक सहिष्णुताको ‘जगत नमूना’

नामले जे जे पुकारे पनि धर्म एउटै हो, धर्मको सार एउटै हो, धर्मको लक्ष्य एउटै हो, धर्मको गन्तव्य एउटै हो ।एउटा धर्म र अर्को धर्ममा केही पनि भिन्नता छैन, बरु

गरिब किसानको नाममा आएको बजेट फिर्ता हुनु दुखद

भनिन्छ, ‘गरिबलाई दिन्छु नभन्नू …।’ तर यहाँ स्याउ खेतीका लागि गरिब किसानको नाममा ३२ लाख रुपैयाँ आयो र ‘माछोमाछो भ्यागुतो’ भनेझै सो रकम कामै नगरी फिर्ता भएर गयो । अहिले

पालिकाका नीति कार्यक्रम ‘एउटा मिठो साहित्य’

रुपचन्द्र विष्ट भन्छन्, ‘बेश्याले पनि माया गर्छु भन्छे, तर गर्नेले भन्दै भन्दैन भन्नेले गर्दै गर्दैन ।’ केही बर्षदेखि गोरखाका पालिकाहरुले ल्याएको नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष हेर्दा यही उक्तिलाई चरितार्थ