
दमक, ६ असार (रासस) ः यहाँको एक थोक कपडा पसलमा गए राति आगलागी हँुदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ । दमक वडा नं ७ पशुहाटमा व्यवसायी

जलाशययुक्त १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन पूर्वाधार शुल्कबापतको २५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। सरकारले आव ०७२र७३ देखि पेटूोल, डिजल र हवाई इन्धनबाट प्रतिलिटर ५ रुपैयाँ यस्तो पूर्वाधार

देशका बेरोजगार युवाहरुलाई रोजगार दिने प्रयास स्वरुप अहिलेको सरकारले प्रधानमन्त्री रोजगार कोष स्थापना गरी युवाहरुलाई काम गराउने र काम गरेबापत पारिश्रमिक दिने अभ्यास गरेको छ । सरकारको यो पहिलो प्रयास
२०५६ सालमा अँबुवादेखि भच्चेकसम्मका लागि सडक निर्माणको काम थालनी भएको थियो । द्रव्यशाह मार्ग भनेर नामाकरण पनि गरिएको थियो । सडक निर्माण आरम्भ भएको ठ्याक्कै २० बर्षपछि अहिले २०७६
भूकम्पपछि एशियाली विकास वैंकको ऋण सहयोगमा सञ्चालित भूकम्पीय आपतकालीन सहायता परियोजनाले गोरखाको लुइँटेलभञ्ज्याङदेखि भच्चेकसम्मको ३० किलोमिटर र फिनामदेखि घ्याम्पेशालसम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लियो । लामोसमयसम्म काम हुन
काङ्ग्रेस नेतृत्वको सरकारले गरिबसंग विश्वेश्वर कार्यक्रम ल्यायो । समयक्रममा एमाले नेतृत्वको सरकार बन्यो । सो कार्यक्रम स्वभाविक रुपमा ओझेल प¥यो । उसले आफ्नै नेताको नामबाट नयाँ कार्यक्रम ल्यायो ।
जिल्ला अनुगमन समितिले मेसिन लगाएर बालुवा उत्खनन गर्न रोक लगायो । ठेक्का पारेका व्यबसायीको चर्को अनुनय, बिनयपछि ठेक्का लगाएका स्थानीय तहले मेसिन लगाएर उत्खनन गर्न दिन जिल्ला समन्वय समिति
शहीद लखन गाउँपालिका वडा नं. ९, साबिक नाम्जुङ गाविसले एक ृृपृथक निर्णय गरेर चर्चा कमाएको छ । केहीदिनअघि वडा कार्यालयले आयोजना गरेको बैठकले आगामि दिनमा जुवातास खेल्ने परम्परा लाई अन्त्य
तरकारी र फलफुलमा यति धेरै विशाक्त किटनाशक औषधी प्रयोग हुन्छन् कि, यस्ता फलफूल तरकारी खाएर सर्वसाधारण उपभोक्ता काल निम्त्याइरहेका छन् भन्ने अनुभूति हुन्छ । विशाक्त सुई लगाएर फलफूल तरकारीलाई हेरिरहुँ
गोरखामा दुईवटा राष्टिूय गौरवका योजनाहरु छन् । पहिलो बूढीगण्डकी जलाशययुक्त आयोजना, दोस्रो मध्यपहाडी लोकमार्ग । यी दुवै आयोजनाको काम सन्तोषजनक छैन । बूढीगण्डकी आयोजनाले मुआव्जावापत प्राप्त बजेट पनि बाँड्न सकेको