| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

लापुका आमा समूहले हालसालै दिएको सन्देश

  तिहार बितिहार जुवा खेल्ने पुरुषहरुले हैरान पारेपछि लापुका महिलाहरु एउटा निश्कर्षमा पुगे, अब जुवातास खेल गाउँमा निषेध गर्ने । धार्चे गाउँपालिका ७ लापुको स्वास्थ्य सुनौलो बिहानी नामको आमा समूहले

प्रहरीको पछिल्लो गतिबिधि सकारात्मक

जिल्ला प्रहरी कार्यालय गोरखाको पछिल्ला गतिबिधिले बजारबासीलाई केही फरक अनुभूति गराएको छ । बिगत पाँचबर्ष यता सुस्तप्राय रहेको प्रहरी गतिबिधिले हालै तिब्रता पाएपछि धेरै अनियमितताहरु कारबाहीमा परेका छन् । अझै

पूर्वाधार निर्माणमा गुणस्तरमा ख्याल गर

  भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तरगत गोरखामा बनेका दुईवटा सडकको काम  गुणस्तरहिन भएको पुष्टि भएको छ ।  लुइँटेल भञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँमा सडक भत्किएको छ, ग्याबिन वाल

सूचना लुकाउने कुचेष्टा नगरौं

  यदि कार्यालयले कुनै पनि बद्नियत राखेको छैन भने कुनै पनि सरकारी कार्यालयले सेवा प्रबाहसम्बन्धी सूचना तथा जानकारी सर्वसाधारण सेवाग्राहीलाई सक्दो धेरै दिनुपर्छ । सूचना पाटीमा टाँस गरेर सूचना दिनुपर्छ

(सम्पादकीय)आरुघाट गाउँपालिकाबाट सिकौं

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धेरै ठाउँका कार्यक्रम उपाहासको पात्र बने । चौरको झार उखेल्ने, नालीको प्लास्टिक टिप्ने गरेर कार्यक्रमको पैसा स्वाहा गरिरहेका बेला आरुघाट गाउँपालिकाले भने पुरातात्विक, सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने

पोन्च्यो गाँउमा बाँसका सामाग्री बनाउने तालिम

दरौंदी ः बारपाक सुलिकोट गाँउपालिका वडा नम्बर ४ पोन्च्यो गाँउमा बाँसका सामाग्री निर्माण सम्बन्धी तालिम भएको छ । घरेलु तथा उद्योग विकास समिति र सामाजिक स्वास्थ्य उथान केन्द्र काठमाण्डौको साझेदारीमा

मदिरापान र प्रहरी प्रतिष्ठा

२०६९/०७० देखि २०७१/२०७२ ताका बेस्ट पुलिसिङ कस्तो हुन्छ भन्ने स्वाद गोरखाबासीले राम्ररी पाएका छन् । जतिबेला सदरमुकाम र हरेक युनिटका पुलिस सक्रिय थिए । काममा तिखा र धारिला थिए ।

धार्चेमा व्यवसायिक बनोस् स्याउखेती

धार्चे गाउँपालिकामा यसबर्ष स्याउ खेती सुरु गरिएको छ । सहरी विकास तथा भवन कार्यालय गोरखाले धार्चेका बासिन्दाको आर्थिक स्तर उकास्ने उद्देश्यले स्याउखेतीको सुरुवात गरेको हो । गत चैत महिनामा भौतिक

वैंकका कारण सर्वसाधारणले सास्ती नपाउन्

संघीय गणतान्त्रिक गणतान्त्रिक सरकार स्थापना भएपछि गोरखाका ११ वटै स्थानीय तहमा कुनै न कुनै वैंकले शाखा सञ्चालन गरे । दुई दुर्गम गाउँपालिका चुमनुब्री र धार्चेमा पनि ढिला गरी वैंकको शाखा

ने.क.पा. गोर्खा जिल्ला इन्चार्ज र सेक्रेटरी जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै फेरी गिरफ्तार

विप्लव नेतृत्वको ने.क.पा. गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेब भट्टलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरबाटै आज फेरी गिरफ्तार गरेको छ । प्रहरीमाथि दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी