
आर्थिक अभावका कारण अहिलेसम्म पनि घर बनाउन नसकेकाहरुलाई सहुलियत व्याजमा ऋण उपलब्ध गराउन युके एड, सक्षम एक्सेस टु फाइनान्सले सहयोग गर्ने भएको छ । गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र शहिद

असार पन्द्र गते राष्टिूय धान दिवस भनेर सरकारले भव्यताका साथ मनाउन थालेको छ । केही बर्षदेखि सुरु भएको यो दिवसले सर्वसाधारणलाई सुख भन्दा दुख धेरै दिएको छ । सुकिला मुकिला
जब बर्षा लाग्छ, तब बिभिन्न संघसंस्थाले वृक्ष रोपण गर्न थाल्छन् । गोरखाकै सन्दर्भमा भन्नुपर्दा, जिल्लामा दर्ता भएर काम गरिरहेका सबै संस्थाले वृक्षरोपण गरिसकेका छन् । यहाँ उल्लेख गरेको चाहिँ नकारात्मक

बिहिबार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइइ्)को नतिजा सार्वजनिक गयो । दुई चार दिनदेखि आज नतिजा र भोलि नतिजा भन्दै हल्लीखल्ली गरियो । अन्ततः बिहिबार नतिजा तामझाम साथ निकालियो ।

काठमाडौं : प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो तिम्ले तानेर.. गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईले लगाएपछिको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको

स्थानीय तहहरु अहिले धमाधम आर्थिक बर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम बनाउँदैछन् । अजीरकोट, धार्चे र शहीद लखन गाउँपालिकाले आफ्नो एकबर्षे नीति तथा कार्यक्रम अनुमोदन गरी सार्वजनिक गरिसकेका छन्

आइतबार छेपेटारका सेन्ट मेरिज र सेण्ट जोसेफ पढ्ने विद्यार्थी बालबालिका कुखुरा बोक्ने गाडी चढेर विद्यालय गए । कुखुरा बोक्ने गाडीको गन्ध, प्वाँखको फोहोर, सुलसुले लगायतका किरा सामना गर्दै उनीहरु विद्यालय

लमजुङ — दूधपोखरी गाउँपालिकाका सबै वडा कर्मचारीविहीन बनेका छन् । समायोजनमा दूधपोखरी कसैले नरोज्दा कर्मचारी अभाव भएको हो । १२ कर्मचारीको दरबन्दी रहेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र एक जना नासुमात्रै भएपछि

– काशीराम शर्मा बाँके, ८ असार (रासस) नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन्

काठमाडौँ, ६ असार (रासस) ः शहरी विकासमन्त्री मो. इस्तियाक राईले काठमाडौँ उपत्यकालगायत देशभरकै फोहर व्यवस्थापनको समस्या समाधानका लागि आर्थिक वर्षको अन्त्यमा सम्पन्न हुने गरी प्रारम्भिक चरणको ठेक्का भइसकेको जानकारी दिनुभएको