| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

आन्दोलनमा हुनसक्ने घुसपैठबाट सावधान

  अहिले मनकामना बहिरा माध्यमिक विद्यालयको तनाबले गोरखाको वातावरण तताएको छ । विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको छ दिनदेखिको शव शवगृहमै छाडेर आफन्तजनहरु आन्दोलनमा छन् । घिमिरेको मृत्यू भएको छ दिन

गोरखा दरबार छिटो बनाऊ

चारसय बर्ष अघि निर्माण भएको गोरखा दरबार २०७२ सालको भूकम्पले जीर्ण भएपछि पुरातत्व विभागले पुर्निर्माणका लागि ठेक्का आव्हान ग¥यो, २०७४ सालको कात्तिकमा । ठेक्का पा¥यो, पचली भैरव शिवाको जेभी निर्माण

घिमिरेको मृत्यू कि हत्या ? छानबिन चाँडो होओस्

सोमबार राती मनकामना बहिरा माध्यमिक विद्यालयबाट काम सकेर सुत्नका लागि घर जाने क्रममा श्यामहरि घिमिरेको मंगलबार बिहान जंगलमा शव भेटियो । सोमबार राती उनको मृत्यू भयो कि हत्या भयो ?

मान्बुको पहिरो नियन्त्रणको पहल गर

केहीदिन अघि गोरखामा ठूलो बर्षा भयो । एक दिनको पानीले बिभिन्न ठाउँमा पहिरो गयो । विशेष गरी मान्बुमा पहिरोको समस्या देखिएको छ । मान्बुको धोरतमा पहिरोका कारण छ घर बिस्थापित

मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इद मनाउन सुरु

गोरखाका मुस्लिम धर्मावलम्बीले महान् पर्व बकर इद मनाउन सुरु गरेका छन् । तिनदिन मनाईने यो चाडको आज पहिलो दिन हो । आज जिल्लाको विभिन्न ठाउँमा रहेको मस्जिदमा भेला भएर उनिहरुले

चामलको कोटा नघटाऊ

नेपल खाद्य संस्थानले गोरखाको दुर्गमका लागि यसअघि निर्धारण गरेको चामलको कोटा घटाएको छ । फिलिम र माछाखोलामा भएको दुवै डिपोमा गरी यसअघि ४५ क्वीण्टल चामल वितरण हुदै आएको थियो ।

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होओस्

गोरखा नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका अध्यक्ष मैतबहादुर तामाङले सहकारीका सदस्यहरुको रकम हिनामिना गरेको भन्ने आरोप छ । नगरपालिकाको न्यायिक समिति तथा जिल्ला प्रहरी कार्यालयमा हाजिर हुँदा उनले

नगरपालिका फुटपाथ ‘क्लियर’ गर्न सक्ला ?

  गोरखा घ्याम्पेशाल सडकको घ्याम्पेशालदेखि फिनामसम्म सडक कालोपत्रे करिब सम्पन्न हुने भएको छ । सात मिटर चौडा गरेर कालोपत्रे गर्ने काम केही मात्र बाँकी छ । त्यो पनि भदौ दोस्रो

आदिबासी जनजाति समुदायका गोरखाका अधिकृत सम्मानित

गोरखामा निजामति सेवामा कार्यरत आदिबासी जनजाती समुदायका दश जना अधिकृतहरु सम्मानित भएका छन । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाले २५ औं आदिवासी जनजाती दिवसको अबसरमा लोकसेवा आयोगबाट निजामति

स्याउ खेती प्रबद्र्धन गरौं

गतबर्ष गोरखाका केही ठाउँमा बिभिन्न जातको स्याउको परीक्षण खेती गरिएको छ । चुमनुब्री गाउँपालिकाको अगुवाइमा जुम्लामा पुगेर स्याउखेतीको अध्ययन अवलोकन तथा तालिम लिएर आएका छन् । उनीहरुले परीक्षणका लागि धेरै