| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

टाइफाइड उन्मुलनका लागि सबै उमेरसमूहमा खोपको खाँचो

अहिले धमाधम कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न थालिएको छ । खोपका कारण विश्वभर कोभिड खुम्चिएको महशुस भएको छ । त्यसैले कोभिडका कारण स्थगित गरिएका सेवाहरु अहिले प्राय खुल्ला

आपराधिक घटना लेनदेनमा मेलमिलाप

आपराधिक घटना अप्ठ्यारो नै हुन्छन् । त्यसैले सितिमिति यस्ता घटना हुनै नदिनु सबैभन्दा वुद्धिमानी हुन्छ । असजिलो नपरुञ्जेल साथ दिनेहरु पनि जब आपराधिक घटना घट्छन्, तब त्यसबाट ओभानो बस्न खोज्छन्

देशको भन्दा पार्टीकै स्वार्थ माथि

काले–काले मिलेर खाउँ भाले भन्ने नेपालीमा उखान छ । उपरोक्त उखान नेपाली राजनीतिमा बारम्बार प्रमाणित हुने गरेको छ । अहिलेको चुनावमा पनि यो उखान सार्थक हुने भएको छ । आरोप

बूढीगण्डकी आयोजनाचाहिँ बनाउने कि नबनाउने ?

आठबर्षभित्र दुई खर्ब ६० अर्ब रुपैयाँको लागतमा आठबर्षभित्र १२०० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने ‘स्वप्नील’ कार्यक्रम नेपाली सामु बाँडेको ‘डेडलाइन’ गत असोज महिनामा सक्कियो । डेडलाइनभित्र आयोजना सम्पन्न हुनु त

वडाअध्यक्षका आकांक्षीको नाम सिफारिस गर्दै दलहरु

स्थानीय तहको निर्वाचन आउन अब ४० दिन बाँकी छ । दलहरु अहिले वडाअध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरुको नामावली संकलनमा लागेका छन् । निर्विवाद हुने ठाउँमा पालिकाका प्रमुखका आकांक्षीको नामावली समेत

कोभिड व्यवस्थापन तथा पूर्ण खोप अभियानमा उत्कृष्टता प्रदर्शन

कोभिड व्यवस्थापनमा गोरखा नगरपालिकाले गण्डकी प्रदेशमै उत्कृष्ट प्रस्तुतीकरण गरेको छ । परिणमस्वरुप गोरखा नगरपालिकालाई गण्डकी प्रदेश सरकारले कोभिड व्यवस्थापनमा सर्वोत्कृष्ठ जिल्लाको रुपमा पुरस्कृत गरेको छ । अहिले गोरखा नगरपालिकाले स्वयंलाई

पृथ्वीनारायण साना सहरी खानेपानी उपभोक्ता समिति विवादरहित बनाऊ

गोरखा सदरमुकाम बजारमा खानेपानी वितरण गरिरहेको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सँस्था स्थापनादेखि नै विवाद–विवादमै गुज्रिरहेको छ । गोरखा बजारका करिब छ सय घरधुरीलाई खानेपानी वितरण गर्दै आएको

सामुदायिक विद्युतीकरणको समस्या समाधानमा जोड देउ

गोरखामा सात वटा संस्थाले सामुदायिक विद्युतीकरणको जिम्मेवारी सम्हालेका छन् । बिगत १८ बर्षदेखि सेवा दिइरहेका सामुदायिक विद्युतीकरण संस्थाहरु सबैको अबस्था कन्तबिजोग हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । महशुल दरको किचलो,

मतदाता शिक्षा अपरिहार्य

गोरखाको बिगतको निर्वाचनको तथ्यांक विश्लेषण गर्दा एकतिहाइ मतदाताले मतदानमा भाग नलिएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा एकलाख ६९ हजार ४६ जना मतदाता

निर्माण व्यवसायीलाई भुक्तानी समस्या कहिलेसम्म ?

‘स्रोत सुनिश्चित नभै ४० करोडको ठेक्का आव्हान गर्ने, बजेट ४० लाख मात्र रिलिज गर्ने सरकारी रवैया कहिलेसम्म ?’ देशभर आन्दोलित बनेका निर्माण व्यवसायीहरुको आवाज हो यो । गाउँठाउँ डुल्ने, गाउँबासीलाई