| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

बाबुरामको रिसले जिल्लामा बजेट नपठाइएको हो ?

मंगलबार खेलकुद मैदान हरमटारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने, ‘मेरो रीसले गर्दा बिगत तीनबर्षमा नेकपाको सरकारले गोरखाको ठूलो योजनामा बजेट बिनियोजन गरेन । कुनै पनि

गठबन्धन गर या नगर, उम्मेद्वार टुंगो लगाऊ

अदालतबाट फरक फैसला यदि नभएमा स्थानीय तहको सरकार भनेर चिनिने जनप्रतिनिधि चुन्न आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेछ । त्यसपछि यसअघि पाँचबर्षसम्म कार्यकाल विताएका जनप्रतिनिधिहरु बाहिरिनेछन् र नयाँ

चुनावी रौनक छैन

बिगतको चुनाव सम्झने हो भने यतिबेला उम्मेद्वार चयन भइसक्थे । घोषणापत्र तथा अन्य निर्वाचन सामग्री लिएर उम्मेद्वारसहित नेता कार्यकर्ता गाउँघर पुगिसकेका हुन्थे । गाउँ तथा नगरका केन्द्रहरुमा आमसभा तथा कोणसभा

होटल, रिसोर्ट खुल्नु पर्यटन विकासको सकारात्मक संकेत

धन्नै सुन्यमा पुगेको पर्यटन व्यवसाय कोभिड महामारी हराउँदै गएपछि पुनः तङ्ग्रिन थालेको छ । गोरखामा अहिले देशी तथा विदेशी पर्यटक आउन थालिसकेका छन् । विशेषगरी पर्यटकीय स्थल मनास्लु क्षेत्रमा विदेशी

जँघार पनि तर्न खोज्ने, खुट्टा पनि कमाउने ?

यो चुनावमा राजनीतिक नदीका नदीका दुई किनारलाई जोड्न खोज्ने प्रयास गरिँदैछ । राजनीतिक सिद्धान्त नमिल्ने, गन्तव्य पनि नमिल्ने कांग्रेस र माओवादी जुन स्वार्थवस् मिल्ने प्रयास गर्दैछन्, त्यही स्वार्थबश भाँडिने बाटोमा

मुआब्जा छिटो देउ

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घर गोठको मुआजा निर्धारण भएको दुइ साता बित्यो । अहिले मुआब्जा छिटो लिन प्रभावित क्षेत्रका सर्वसाधारण हतारिएका छन् । जग्गाको मुआब्जा निर्धारण भएको

गठबन्धनको असमञ्जस गाँठो

मिल्नु र जुध्नुमा गहिरो भेद छ । मिल्दा धेरै सुख र जुध्दा धेरै दुख प्राप्त हुन्छ । यद्यपि कतिपय अबस्थामा मिल्दा दुख र जुध्दा सुख पनि प्राप्त हुन्छ तर मिल्दा

फुक्ला त गठबन्धनको गाँठो ?

गोरखामा माओवादी र कांग्रेसको गठबन्धन गर्ने बिषय फलामको चिउरा चपाउनु सरह भएको छ । मुख्य प्रतिस्पर्धी दल बीच गठबन्धन भएमा बाँकी दलसितको निर्वाचन कार्यक्रम अत्यन्त कम प्रतिस्पर्धापूर्ण हुने, निर्वाचनपूर्व नै

सर्वसाधारणको भोट तान्न मिहिनेत गर

स्थानीय तहको निर्वाचन आउन अब ३२ दिन बाँकी छ । कुनै आश्चर्य भएन भने वैशाख ३० गते मतदान कार्यक्रम हुनेछ ।सरकार गठबन्धनका पाँच दल आउँदो चुनावमा तालमेल गरेर चुनाव लड्दैछन्

महिलाको दाबी नदबाइयोस्

यसअघि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि महिलाहरुको स्थान उपप्रमुखबाट माथि उठ्न सकेन । उपप्रमुख भएर पाँच बर्षे अनुभव संकलन गरिसकेका, सबलीकरण, सशक्तिकरण भएका महिलाहरुले अहिले प्रमुख पदमा दाबी