
अघि वैदेशिक रोजगारीका लागि ग्रामीण भेगबाट भारतसम्म मात्र जाने गर्थे । त्यतिबेला विदेश जानेलाई ‘देश’ जाने भनिन्थ्यो । पछि खाडी लगायतका मुलुक पनि वैदेशिक रोजगारीका लागि खुल्ला गरियो । त्यसपछि

पालुङटार नगरपालिकामा वृहत सिँचाइ योजना सञ्चालन गर्न सरकारले पाँचबर्ष अघि नै पालुङ्टार कुन्दुरटार सिँचाइ आयोजनाको अलग्गै कार्यालय स्थापना ग¥यो । सो कार्यालयले लामो समय खर्चेर पालिकाभित्रका १८ सय हेक्टर भूभाग

लघुवित्त वित्तीय संस्था नपुगेको गाउँबस्ती विरलै होला । ग्राहक वैँक धाउने होइन, वैँक ग्राहकसम्म धाउने हो भन्ने सिद्धान्तमा आधारित लघुवित्त वित्तीय संस्था अहिले नेपालका हर गाउँ बस्तीमा व्यप्त छ ।

स्थानान्तरण हुँदा त्यो स्वभाविक हुन्छ, स्थानान्तरण गराउने कामचाहिँ अस्वभाविक हुने रहेछ, देखावटी मात्र हुने रहेछ । गत भूकम्पपछिको बस्ती स्थानान्तरण विषयले सिकाएको पाठ हो यो । एनआरए र एनआरएनएको लगानीमा

‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए हाम्रो पहिचान हराउछ’, भन्ने उक्ति निकै प्रचलित छ । यसले संस्कृति र मानव अस्तित्वलाई परस्परका पुरक बनाएको छ ।

बुधबार एक युवा प्रहरी कार्यालयभित्रै कुटिएका छन् । विवाद समाधानका लागि बोलाइएका दुई समूह बीच आपसी विवाद हुँदा स्मार्ट राइडिङ सर्भिस प्रालिका दीपक शाही कुटिएका हुन् । गोरखा मनकामना यातायात

नेपाली सेना नेपालको अत्यन्तै प्रतिष्ठित संस्था हो । मुलुकको संरक्षकका रुपमा रहेको नेपाली सेना आजसम्म देशबासीको आडभरोसाका रुपमा रहेको छ । समयक्रममा देशका विभिन्न अंगहरु विवादित भएका छन् । तर

परनिर्भर भन्दा आत्मनिर्भर धेरैगुना माथि छ । रोजगार भन्दा स्वरोजगार महत्वपूर्ण हुन्छ । सायद यसलाई त बुझाइरहनु पर्दैन होला । त्यही मर्म र भावनाका साथ गोरखा बजारमा बिगत तीनबर्षदेखि गोरखकाली

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको तेह्रौँ र आफ्नो जीवन कालमा तेस्रो पटक प्रधानमन्त्री बन्न सफल बनेका पुष्पकमल दाहाललाई आम गोरखाबासीले बधाइ र कार्यकाल सफलताको शुभकामना व्यक्त गरिरहेका छन् । साथै उनीसित

‘दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई’, भन्ने नेपाली उखान प्रचलनमा छ । अर्थ स्पष्ट छ, बेला छउञ्जेल गुमनाम हुने अनि बेला गुज्रेपछि काम सम्हाल्न खोज्ने । यो प्रवृत्ति