| आइतवार, कार्तिक २२, २०८३

अर्थ

स्थानिय सरकारको बजेट : बिकाश तर्फ निराशाजनक, चालु मै खर्छ हुन्छ ७० प्रतिशत

प्रतीक्षा आले ।जिल्लाका स्थानीय तहहरुले कुल आम्दानीको झन्डै ७० प्रतिशत रकम चालु तथा प्रशासनिकतर्फ खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ बार्षिक विवरण

१० पालिकाको अनुमानित बजेट सार्वजनिक, गोरखा नगरपालिकाको बजेट ९८ करोड ४६ लाख

गोरखा नगरपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को बजेट ९८ करोड ४६ लाख रहेको छ । सोमवार नगर सभाको १४ औं अधिवेशनमा नगर उपप्रमुख मसलीमाया थोकरले उक्त रकमको अनुमानित बजेट प्रस्तुत

गोरखा नगरपालिकाको नीति तथा कार्यक्रम : गोरखा भ्रमण बर्ष २०८१ घोषणा, खादाको सट्टा फुलको प्रयोग

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमवार नगरसभाको १४ औ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्ण बहादुर राना मगरले यो

तीन वटा मोटरेवल पुल निर्माण, पाँच किलोमिटर सडक कालोपत्रे

यो बर्ष गोरखामा तीन वटा मोटरेवल पुल बनेका छन् । गण्डकी प्रदेश सरकारबाट पूर्वाधार कार्यालय गोरखामार्फत कार्यान्वयन हुने गरी उक्त पुलहरु बनेका हुन् । आरुघाटको आर्खेत खोला, जरेबरको दरौदी नदी

बेरुजुको अङ्क घट्दै, फजुल खर्च गर्ने परिपाटी यथावत !

प्रतीक्षा आलेमगर ।जिल्लाका स्थानीय तहहरुको बेरुजु वर्षेनी घट्दो क्रममा छ तर, वेथिति भने कायमै छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को(६१ औ) प्रतिवेदन अनुसार जिल्लाका

पालुङ्टारको आगामि आर्थिक वर्षको अनुमानित बजेट ८३ करोड २८ लाख, शिक्षामा २८ करोड विनियोजन

पालुङटार नगरपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट ८३ करोड २८ लाख रहेको छ । आइतवार भएको १५ औ नगर सभामा नगर उपप्रमुख बन्दना पाण्डेले उक्त बजेट प्रस्तुत गरेकी

सहिदलखनको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक : विषादीमुक्त पालिका बनाउने लक्ष्य

सहिदलखन गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १५ औँ अधिवेशनमा पालिकाले ६० करोड, सातलाख रुपैयाँको बजेट तथा कार्यक्रम

चुमनुब्रीको बेरुजु : अनियमित भुक्तानी भएको सातलाख लेखा परीक्षण गर्दागर्दै असुल उपर

प्रतिक्षा आले मगर ।पालिकाबाट विभिन्न शीर्षकमा अनियमित रुपमा भुक्तानी भएको ७ लाख ६० हजार रुपैयाँ लेखापरीक्षणका क्रममा असुल उपर भएको छ । पालिकाले नियम विपरीत भ्रमण भत्ता बापत भुक्तानी गरेको

धार्चेको बेरुजु : स्वकीय सचिव र कानुनी सल्लाहकारको तलब भत्ता नियम बिपरीत ठहर

धार्चे गाउँपालिकामा नियुक्त भएका स्वकीय सचिव र कानूनी सल्लाहकारलाई तलबभत्ता दिएको रकमलाई बेरुजु देखाएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा पालिका प्रमुखको स्वकीय सचिव र कानूनी सल्लाहकारलाई

अजिरकोट गाउँपालिकाको बेरुजु ६३ लाख १२ हजार,अबण्डामा अधिक बजेट

प्रतीक्षा आले मगर ।अजिरकोट गाउँपालिकाको आर्थिकवर्ष २०७९/८० को बेरुजु ६३ लाख १२ हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार बारपाक सुलिकोटले ६ लाख