| आइतवार, कार्तिक २२, २०८३

अर्थ

स्थानीयको असहयोगले बसपार्क सडक स्तरोन्नतिको काम अघि बढेन

मेलिना बराम ।स्थानीयबासीको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले सञ्चालन गर्न लागेको बसपार्क सडक बिस्तार तथा फुटपाथ स्तरोन्नतिको

बेनिघाट–दर्बुङफाँट सडक ६ सय मिटर ढलान हुँदै

गण्डकी गाउँपालिकाको बेनिघाट–दर्बुङफाँटसम्म ६ सय मिटर सडक ढलानको काम सुरु गरिएको छ । बेनिघाट–दर्बुङफाँटसम्मका विभिन्न सडक खण्डमा ढलान गर्न लागिएको हो । अहिले सिउरेनीटारदेखि वडा नं. ५ दर्बुङ हुँदै वडा

बारपाक सडक : लोहनी ब्रदर्शसँग ठेक्का तोड्ने तयारी, रसुवा इलाईट काम गर्दै

गोरखा सडक योजनाले लोहनी एण्ड ब्रदर्शसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । दुई बर्षमा सक्नुपर्ने बाह्रकिलो बारपाक सडक अन्तरगत अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम नौ बर्षदेखि अलपत्र पारेको

मान्द्रेढुङ्गा–छेवेटार सडकको एक किलोमिटर खण्ड कालोपत्रे

गोरखा नगरपालिका–७ स्थित गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड कालोपत्रे भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर सडक कालोपत्रेको

बिसौनीमोड–गोरखा क्याम्पस सडकको पहिरो नियन्त्रण गर्न चेक ड्याम

बिसानीमोड–गोरखा क्याम्पस सडकको पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माण सुरु भएको छ । नेपाल सरकारको रु. ८५ लाख बजेटमा चेक ड्याम निर्माणको काम सुरु गरिएको गोरखा नगरपालिका वडा नं ७

मध्यपहाडी लोकमार्गमा ठेकेदारको चरम लापरवाही, दश बर्षमा पनि सकिएन काम

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा ठेकेदारको चरम लापरवाही देखिएको छ । काम सुरु भएको दश बर्ष पुग्न लाग्दा समेत योजना सम्पन्न भएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लामा

अजिरकोटको १६ औँ गाउँसभा : हालसम्मको पूँजीगत खर्च प्रगति १६.७१ प्रतिशत

अजिरकोट गाउँपालिकाको चालु आर्थिक वर्षको हालसम्माको पुँजीगत खर्च जम्मा १६.७१ प्रतिशत रहेको छ । पालिकाको मंगलबार सम्पन्न १६ औँ अधिबेशनमा उक्त विवरण सार्वजनिक गरिएको हो । आर्थिक वर्ष सुरु भएको

खाद्यले सोना मन्सुली चामलको मूल्य घटायो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले सोना मंसुली चामलको मुल्य घटाएको छ । प्रतिकेजी दुई रुपैँयासम्म घटाइएको कार्यालयले जनाएको छ । ‘यसअघि हामीले कार्यालयको शाखा गोरखाबाट प्रतिकेजी

बारपाक सुलिकोटको १६ औँ अधिबेशन : पुँजीगत खर्च १०.६ प्रतिशत मात्रै, जलविद्युत उत्पादन गर्न पालिकाबाट अनुमति लिनुपर्ने

बारपाक सुलिकोट गाउँपालिकाको चालु आर्थिक बर्षको हालसम्मको पुँजीगत (बिकास निर्माण) तर्फको खर्च १०.६ प्रतिशत रहेको छ । पालिकाको शनिबार सम्पन्न हिउँदे गाउँसभा एवं १६ औँ अधिवेशनले उक्त विवरण सार्वजनिक गरेको

पूर्वाधार निर्माणमा गोरखाका स्थानीय तहलाई ४० देखि ८० प्रतिशतसम्म अनुदान

पूर्वाधार निर्माणका लागि जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट ८० प्रतिशतसम्म समपूरक अनुदान पाउने भएका छन् । स्थानीय तहको राजस्व स्रोत अवस्था हेरेर संघले २० देखि ८० प्रतिशतसम्म समपूरक अनुदान उपलब्ध