
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको

केही समयदेखि बन्द रहेको शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाहघाटको हाट बजारपुन सञ्चालनमा आउन थालेको छ । कोभिडयता प्राय बन्द भएको हाटबजार माघ महिनायता नियमित संचालन हुन थालेको हो ।

हिमचुली बचत तथा ऋण सहकारी लिमिटेड संस्थाको ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । संस्थाले स्थापना दिवसको पूर्व सन्ध्यामा मंगलबार मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका कक्षा ९

प्रतिक्षा आले ।चालु आर्थिक बर्षको दोस्रो चौमासिक नसकिँदै सहिदलखन गाउँपालिका वडा नं ७ ले भौतिक पूर्वाधार निर्माणका सबै योजनाहरु सम्पन्न गरेको छ । उपभोक्ता समितिमार्फत हुने सबै योजनाहरु माघ मसान्तभित्रै

गोरखाबाट दैनिक तीनहजार लिटर दूध संकलन हुने गरेको छ । पालुङटार र गोरखा नगरपालिकाबाट उत्पादित ती दूध पोखरास्थित सफल एक्सप्रेसले खरिद गरेर लैजाने गरेको पालिकाहरुले जनाएका छन् । दूधजन्य खाद्य

गत मंगलवार एक सयवटा मौरी घारको अर्डर थियो । सोमबार एकैदिन उनले ३७ घार बेचेका थिए । थप ८० घारको अर्डर आइसकेको छ । माग बढ्न थालेपछि अहिले सहिद लखन

धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । रेसे खोलामा १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजना निर्माण कार्य थालेको वाटर इनर्जी डेभलपमेन्ट प्रालिले मृतकका परिवारलाई

जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम संचालन गर्दै आएको छ । गत बर्षजस्तै कार्यालयले उक्त कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता

मेलिना बराम ।अजिरकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा अजीरकोट ३ का वडाध्यक्षसहित तीन जनाविरुद्ध किर्ते जालसाजी आरोपमा मुद्धा दर्ता भएको छ । अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष अञ्जना थापाले वडाअध्यक्ष बाबुराम

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय गोरखाले चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनमा ढिलासुस्ती गरेको छ । आर्थिकबर्षको सात महिना बितिसक्दासमेत अधिकांश योजनाहरुको सम्झौता गर्न सकेको छैन । बिशेषगरी उपभोक्ता समिति