
७० अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । सहास उर्जा कम्पनी प्रवद्र्धक रहेको परियोजना अन्तरगत हाल मुआब्जा

मानव सेवा आश्रम गोरखा शाखाको निर्माणाधिन भवनलाई पूर्णता दिने उद्देश्यले मंगलबार ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुने भएको छ । आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा कार्यक्रम गर्न लागिएको

प्रतिक्षा आले ।जिल्लाको पालुङ्टार नगरपालिका ९ ढुंगेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत बर्षको चैतमा ठेक्का

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको

गोरखा नगरपालिका वडा नं १३ स्थित अबुवामा ९.८४ मेगावाट क्षमताको ‘दरौँदी नदी जलविद्युत आयोजना’ बन्ने भएको छ । मनकामना दरौँदी हाइड्रोपावर कम्पनीले करिब २ अर्ब २८ करोड लागतमा जलविद्युत आयोजना

योजना अनुगमनको क्रममा आइतवार आफ्नै गृहनगर (पालुङटार नगरपालिका–३ राउतेपानी) पुगेका गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई स्थानीय गौरादेवी देवकोटाले गुनासो गर्ने अवसर पाइन्, ‘घर जाने बाटो नभएर

सहिदलखन गाउँपालिकाले सार्वजनिक सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना तथा सडक अवरोध हटाउन आग्रह गरेको छ । पालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना निर्माण नगर्न र

मेलिना बराम ।सवारी साधन चढेर विदेशी पर्यटकहरुलाई जगतभन्दा माथि जान नदिने त्यहाँका होटल व्यवसायीहरुले निर्णय गरेका छन् । फागुन १९ गते सम्पन्न जगत–सल्लेरीका होटल व्यवसायीहरुकोे बैठकले मनासलु क्षेत्र भ्रमण गर्ने

जिल्ला सदरमुकाममा संचालित फोटो स्टुडियो एवं भु–सेवा केन्द्रहरुलाई कारोबार गर्दा अनिवार्य रुपमा बिल काट्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार गरेको अनुगमनमा प्राय सबै फोटो स्टुडियो एवं भु–सेवा

प्रतिक्षा आले ।गोरखाका विभिन्न आठ ठाउँमा जलविद्युत उत्पादनका लागिकम्पनीहरुले सर्वेक्षण अनुमति लिएका छन् ।विद्युत विकास विभागले छ वटा नदी तथा खोलाहरुबाट विद्युत उत्पादन गर्न आठ वटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएको