
अनुपमा खनाल : स्वदेशी उद्योग बन्द हुदै गएको र सञ्चालनमा रहेका पनि घाटामा चलिरहेका बेला गोरखाको एक उद्योगको अबस्था भने अल्लि बेग्लै छ । गोरखा नगरपालिका ६ हरमटारीमा ३५ बर्षअघि

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पछिल्लो तथ्यांकले नेपालका सरकारी कार्यालयहरू घुसमा डुबेको देखाएको छ। अख्तियारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालका अधिकांश सरकारी कार्यालमा काम बनाउनका लागि घुस दिनुपर्छ। अख्तियारको तथ्यांकअनुसार नापी र

शिव उप्रेती : माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना सञ्चालन हुने भएको छ । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको

चालु आर्थिकबर्षको सात महिना बितिसक्दा पनि गोरखामा नदीजन्य सामग्री उत्खनन हुन नसक्दा विकास निर्माण तथा पुनर्निर्माणका काम प्रभावित भएका छन् । उत्खनन तथा घाटगद्दी विधिमा विवाद हुँदा ठेक्का लागेका ठाउँका

देशकै सबैभन्दा जेठो केवलकार मनकामना केवलकार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको क्रममा आउँदो बिहिबार र शुक्रबार बन्द हुने केवलकारका स्टेशन मेनेजर डिएन कायस्थले जानकारी दिए

अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिका ५ को रुकाङडाडाँ हाई अल्टिच्युड प्याराग्लाईडिङको टेकअपका लागि नेपालकै राम्रो ठाउँ रहेको पाईएको छ । धार्चे गाउँपालिकाले प्याराग्लाईडिङ उडानका लागि गरेको सम्भाब्यता अध्ययनका क्रममा

अनुपमा खनाल : नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले करीब साढे २ करोड रुपैयाँ वक्यौता रकम असुल गर्न बाँकी रहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, ब्यबसाय

तनहूँ आँबुखैरेनीको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्थाले ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । १३ औं स्थापना दिवसको अवसरमा गत शनिबार स्थानीय आँबु आधाभूत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली

गोरखाको सिरानचोक गाउँपालिका ६ को कृष्णज्योती माविमा भौतिक विकासका लागि श्रीमद्धभागवत महापुराण सुरु भएको छ । महापुराणको गण्डकी प्रदेशका सांसद प्रकाश दुवाडीले उद्घाटन गरे । उनले विद्यालयलाई एक लाख ११