| आइतवार, कार्तिक २२, २०८३

अर्थ

कैदीबन्दीले बनाएको मुढाले बजार पाएन

अनुपमा खनाल : बिक्री नभएपछि कैदीबन्दीले बनाएको मुढा गोरखा कारागारमै थन्किएको छ । दुई महिनादेखि मुढाको बिक्री हुन छोडेको कारागारका चौकीदार गोपाल बरामले बताए । ‘महिनामा करीब पाँच सयवटा मुढा

ओम बैंकद्धारा मनकामना मन्दिरलाई सहयोग

गोरखाको मनकामना मन्दिर जिर्णोद्धारका लागि ओम डेभलपमेन्ट बैंकले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले मन्दिर जिर्णोद्धार समितिका संयोजक

नाम्जुङका बाख्रापालक किसान संगठित

गोरखाको शहिद लखन गाऊँपालीका ९ नाम्जुङका बाख्रापालक किसान संगठित भएका छन् । सो वडाका किसानहरुले कृष्ण श्रेष्ठको अध्यक्षतामा वडास्तरीय बाख्रापालन समूह गठन गरेका हुन् । संगठित रुपमा बाख्रापालन गर्दा एक

फेकोफनद्धारा लप्सीबोटमा तालिम

सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) अजिरकोट गाउँपालिका स्तरीय समितिको आयोजनामा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अजिरकोट गाउँपालिकाको आर्थिक सहयोगमा अजिरकोट ३

सिरानचोकमा निजि वन संघको तदर्थ समिति गठन

गोरखाको सिरानचोक गाउँपालिका स्तरीय पारीवारीक निजि वन संघ तदर्थ समिति गठन भएको छ । चोरकाटे बजारमा शनिवार भएको भेलाले गणेशकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

गोरखाका चारवटा गाउँ नमूना कृषिगाउँ छनौट

अनुपमा खनाल गण्डकी प्रदेश सरकारले गोरखाको चारवटा गाउँमा ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ लागु गर्ने भएको छरु। जिल्लाको चारवटा प्रदेश निर्वाचन क्षेत्रका एक÷एक गरी चार वटा गाउँलाई नमुना कृषि गाउँ

नदीजन्य सामग्री उत्खननको बाटो खुल्यो, अब सहज उत्खनन हुने

दरौंदी समाचारदाताः लामो समयदेखि अवरुद्ध रहेको नदीजन्य सामग्री उत्खनन सम्बन्धी समस्या समाधान हुने भएको छ । जिल्ला अनुगमन समितिको बिहिबार बसेको बैठकले ‘समस्याको स्थायी समाधान गर्ने’ निर्णय गरेको समितिका सदस्य

हलेदो र अदुवा उत्पादनमा ४० बर्षमुनिका ४० युवा

अनुपमा खनाल फरक पेशामा देशको बिभिन्न ठाउँमा छरिएका गोरखा नगरपालिका ८ कट्टेलडाँडाका युवाहरु गत शनिवार जन्मथलोमा भेला भए । ४० बर्ष मुनिका ४० युवा भेला हुनुको एउटै उदेश्य थियो, सामुहिक

जापान कामदार पठाउन ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर

जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर भएको छ । सोमबार भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त

धार्चेभित्रका कम्पनीहरुलाई छिटो निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिकाको आग्रह

गोरखा : धार्चे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन हुन लागेको हाइड्रोपावर कम्पनीहरुलाई यथासीघ्र विद्युत खरिद सम्झौता(पीपीए) गरेर काम अघि बढाउन आग्रह गरेको छ । गाउँपालिकाभित्र जलविद्युत आयोजनाका सञ्चालन गर्ने कम्पनीहरुको बुधबार सम्पन्न