
दरौंदी : बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा ढाकाको झोला बुन्ने तालिम सुरु भएको छ । नेपाल आदिबासी जनजाती महासंघ बारपाक सुलिकोट समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा तालिम

मनकामना केवलकारमा जेठ महिनामा अहिलेसम्मकै धेरै यात्रुले यात्रा गरेका छन् । जेठ महिनामा एक लाख ३५ हजार दुई सय ७२ जनाले यात्रा गरेका केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी

गोरखा घ्याम्पेसाल सडक कालोपत्रे गर्ने काम फेरि अलपत्र भएको छ । दोस्रो खण्ड अन्तर्गत घ्याम्पेशालदेखि फिनामसम्मको १०.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम अलपत्र भएको भूकम्पीय आपतकालीन सहायता परियोजना धादिङ

गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्। गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकाषका लागि प्रत्यक्ष
मेरुदण्ड भाँचिएका राजु खनालको उपचारका लागि संकलन भएको एक लाख १३ हजार सात सय ३१ रुपैयाँ हस्तान्तरण गरिएको छ । लियो क्लब अफ गोरखाका सचिव बालकृष्ण परियारले सञ्चालन गरेको आर्थिक

किरण लोहनी : वारपाक सुलिकोट गाऊँपालिकाले जडिबुटी निकासी बाटै प्रशस्तै आन्तरिक आम्दानी गर्न सक्ने विज्ञहरुले बताएका छन् । सो गाउँपालिकाको वडा नम्वर २ वारपाकको नारदपोखरी क्षेत्रमा रहेको बहुमुल्य जडिबुटीको सदुपयोग

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।

अनुपमा खनाल गोरखामा तरकारी र खाद्यबालीमा झोल र धुलो विषादीको प्रयोग घट्दै गएको पाईएको छ । अघिल्लो दुई आर्थिक बर्षको तथ्यांकका आधारमा झोल र धुलो विषादीको प्रयोग घटेको र जैविक

दरौंदी : सार्वजनिक खरिद नियमावली संशोधन गरेको २३ दिनमै सरकारले यसलाई गुपचुप रुपमा सच्याएको छ । मन्त्रिपरिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी नियमावली संसोधन

दरौंदी : गोरखा नगरपालिका वडा नं २ ले कुपोषणमा परेका आमा र बच्चालाई पोषिलो खाना वितरण गरेको छ । वडा कार्यालयले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणका