| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखाका पालिकाले दुई वर्ष सम्म जिससको अनुदान लगेनन्

जिल्ला समन्वय समिति गोरखाले स्थानीय तहलाई दिएको अनुदान अधिकांशले लगेका छैनन् । २०७६ भदौ महिनामा जिल्ला समन्वय समितिले सबै पालिकाका प्रमुख सहितको उपस्थितिमा बैठक बसेर छलफलपछि गाउँपालिकालाई एक करोड १०

बैशाखदेखि बैंकको ब्याजदर बढ्ने

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ। माघ लागेदेखि नै संकलित निक्षेपभन्दा कर्जा प्रवाहको दर बढ्दै गएको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २ गतेदेखि फागुन १४ गतेसम्म आउँदा २७ वाणिज्य

आजै रातिदेखि तेलको मूल्य फेरि बढ्दै

नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ । आजै रातिदेखि नै बढाउने तयारी गरिएको आयल निगम स्रोतले जनाएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएपछि

२ घण्टामै सेयर बजार परिसूचक ५८ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका

रिचेत खोलाको विजुली आउँदो वैशाखदेखि बल्ने (फोटो फिचर)

काशिगाउँ र मान्बुको सीमानामा रहेको रिचेत खोलाबाट पाँच मेगावाटको जलविद्युत उत्पादनको काम अन्तिम चरणमा पुगेको छ । रिचेत जलविद्युत कम्पनीले प्रवद्र्धन गरेको पाँच मेगावाटको रिचेतखोला जलविद्युत आयोजनाबाट उत्पादित विजुली आउँदो

हिमचुली सहकारीद्धारा जेष्ठ सदस्यलाई सम्मान

गोरखा सदरमुकामको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले २८ औँ स्थापना दिबसको अवसर पारेर बिभिन्न कार्यक्रम गरेको छ । शनिवार संस्थाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।जानकी देवी आचार्य, गोर्वद्धन

कृषि ज्ञानकेन्द्रसँग बेमौसमी खेती लगाउने तालिम माग्दै गोरखाका किसान

गोरखाका किसानहरुले बेमौसमी खेती तथा कृषि यान्त्रिकरण संचालन तथा मर्मत सम्बन्धी तालिमको माग गरेका छन् । शुक्रवार कृषि ज्ञान केन्द्र गोरखाको कार्यालयमा आयोजित ज्ञान केन्द्र स्तरीय तालिम आवश्यकता पहिचान गोष्ठीका

माछाखोलामा दशैअघि ४.५ मेगावाट विद्युत उत्पादनको तयारी

गोरखाको धार्चे ४ मा निर्माणाधीन अपर माछाखोला जलविद्युत आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । आउँदो दशैभित्रै विद्युत उत्पादन गरी परीक्षण प्रशारण गर्ने लक्ष्य रहेको प्रवद्र्धक विकास हाइड्रोपावर कम्पनीले

शहिदलखन गाउँपालिका र प्राईम बैंक बिच सुहलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

शहिदलखन गाउँपालिमा सहुलियत कर्जा प्रबाह गर्ने बारे गाउँपालिका र प्राईम कमर्सियल बैंक बीच मंगलवार सम्झौता भएको छ । उक्त बैंकले गाउँपालिकाको केन्द्र घैरुङ र मनकामना शाखाबाट सहुलियत पूर्ण कर्जा प्रवाह

मानवसेवा आश्रमलाई बारपाकका नरेश घलेले मासिक ३० हजार दिने

गोरखाको बारपाक घर भई हाल लण्डनमा बस्दै आएका नरेश घलेले मानव सेवा आश्रम गोरखालाई मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । गोरखा नगरपालिका ५ को मैदानडाँडामा समेत