| सोमवार, कार्तिक २३, २०८३

अर्थ

रासायनिक मल उद्योग खोल्न खर्बमाथि लागत

मुलुकमा विदेशबाट रासायनिक मल आयात भइरहेको अवस्थामा एक सरकारी अध्ययनले करिब एक खर्ब रूपैयाँको लागतमा स्वदेशमै उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ।  मल आयात प्रतिस्थापन गर्न प्राकृतिक ग्यासमा आधारित

बुबाको सम्झनामा बालक देवकोटाद्धारा अक्षयकोष स्थापना

गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बारपाक सुलिकोट ८ ताकु पाल्खुको सूर्य ज्योति माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । देवकोटाले स्वर्गीय बुवा ढकप्रसाद देवकोटाको सम्झनामा

हरमटारी क्षेत्रमा दिनदहाडै कोठा फुटाएर नगद र सुन चोरी

गोरखा सदरमुकामको हरमटारी क्षेत्रबाट आईतवार दिउँसो चोरी भएको छ । सुस्मा श्रेष्ठको कोठाबाट तीन तोला सुन र नगद २२ हजार चोरी भएको पिडित श्रेष्ठले बताईन । कोठामा कोहीपनि नभएको मौका

सामागाउँ, साम्दो र ल्होमा खाद्यान्न वितरण

एकबर्षदेखि फैलिएको कोभिड १९ का कारण जनजीवनलाई कष्टकर बनाएको भन्दै सामागाउँका एक युवाले खाद्यान्न राहत सामग्री वितरण गरेका छन् । अमेरिकी साथी सम्बन्धसँगको सम्पर्कबाट अर्थ संकलन गरी राहत सामग्री वितरण

स्थानीय तहमा मनपरी खर्च : प्रमुख तथा उपप्रमुखले गर्ने खर्चको सीमा तोकियो

सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटलहरूको आउँदो साउनमा टेन्डर हुने

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। निकुञ्जले आउँदो साउनमा टेन्डर निकाल्ने गरी प्रक्रिया अघि बढाएको हो। राष्ट्रिय निकुञ्ज तथा

मसला तथा किराना ब्यवसायी संघको पहिलो साधारणसभा सम्पन्न

मसला तथा किराना ब्यवशायी संघको पहिलो साधारणसभा शनिवार भएको छ । संघका अध्यक्ष अरबिन्द गुप्ताको अध्यक्षता एवं गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा पहिलो साधारण सभा पश्चिमकालीमा

तीन करोड लगानीमा आँबुखैरेनीमा सुविधा सम्पन्न पार्टी प्यालेस

तनहुँको आँबुखैरेनी बजारमा सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । करिब तीन करोड लगानीमा निर्माण भएको माई छिम्केश्वरी पार्टी प्यालेस स्विमिङ पुल एण्ड लजको बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका

सेढाईँ कुलदेवता मन्दिर निर्माणका लागि आर्थिक संकलन

पालुङ्टार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने सेढाईँ समाजले कुलदेवताको मन्दिर निर्माण सुरु गरेका छन् । आफ्नै कुल खान्दानसँग अर्थ संकलन गरी सेढाईहरुको बसोबास रहेको रिपथोकमा कुलदेवताको मन्दिर निर्माण

भुतपूर्व विद्यार्थी शिव श्रेष्ठद्धारा हिमालय माविमा अक्षयकोष स्थापना

गोरखाको शहिदलखन गाउँपालिका ६ स्थित हिमालय माध्यामिक विद्यालयमा पूर्व विद्यार्थी शिव श्रेष्ठले अक्षयकोष स्थापना गरेका छन् । बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उनले ५० हजार रुपैयाँको छात्रवृत्ती अक्षयकोष स्थापना