
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीका बाढीबाट घर बगाएका बिस्थापित छ परिवारलाई प्रतिघरधुरी ३० हजार र प्रभावितलाई १५ हजार बितरण गरिएको छ । जिल्ला बिपद् ब्यवस्थापन समितिले आज हेलिकप्टरमा

पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ ।महानिर्देशक पौडेलले

चेम्बर अफ कमर्स गोरखाले २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जिल्ला भित्र आवश्यक परेका स्वास्थ्य संस्थामा पठाउने गरी स्वास्थ्य कार्यालयलाई शुक्रवार कन्सन्ट्रेटर सहयोग गरिएको चेम्बर अफ कमर्शका अध्यक्ष

गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा एक सामाजिक संस्थाले हेलिकोप्टर चार्टर गरेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपकरणहरु लगेको छ । किमोलुङ फाउण्डेशनले गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई प्रदान गर्ने गरी अक्सिजन सिलिण्डर, अक्सिजन

टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखा जिल्लामा ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । यो टीमले गोरखा गण्डकी गाउँपालिका –१ बुटारका परियार र सुनार ५० घरपरिवार तथा चेपाङ, नेवार

लार्के प्रहरी चौकीको भबन निर्माणका लागि हेलिकप्टरबाट ओसर्न तयारी अवस्थामा राखिएको सामग्री बूढीगण्डकीमा आएको बाढीले बगाएको छ । धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित माछीखोला बगरमा हेलिप्याडमा राखिएको सामग्री बाढीले

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानलाई बोका र पाठी बितरण गरेको छ । २७ जना किसानलाई निशुल्क पाठी बितरण गरिएको र २३ जनालाई उन्नत जातको ब्याड बोका २५ प्रतिशत किसानको लागत

मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।

गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ साबिक मान्बुको कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढिले बगाउँदा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरी बेपत्ता

सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट