| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

स्थानीय तहको बजेट आज

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस

आगामी वर्षका लागि गोरखा नगरपालिकाको बजेट १ अर्व ५ करोड

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि एक अर्व पाँच करोडको बजेट बिनियोजन गरेको छ । बिहिवार भएको आठौँ नगरसभा मार्फत उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिकाको

आज गोरखाका ७ स्थानीय तहले नीति कार्यक्रम र बजेट ल्याउँदै

गोरखाका छ वटा स्थानीय तहले आज नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउँदैछन् । असार १० गतेभित्र आउँदो वर्षको नीति कार्यक्रम बजेट ल्याउनुपर्ने प्राबधान छ ।आज नीति,

शहीद लखन गाउँपालिकाको गाउँसभा सम्पन्न, आउँदो बर्षका लागि बजेट ६१ करोड ५९ लाख

गोरखाको शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ६१ करोड ५९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । नवौँ गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले बजेट र नीति तथा

मन्त्री आचार्यद्वारा आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले पालुङटारको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारबाट प्राप्त आईसियूका लागि आवस्यक साम्रग्री, अक्सिमिटर लगायत उनले मंगलवार अस्पताललाई हस्तान्तरण गरेका हुन्

आजदेखि खाद्यान्नमा छुट नपाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आजदेखि खाद्यान्नमा छुट नदिने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै खाद्यमा छुट नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी

७९.४४ अंकले बढ्यो सेयर बजार

 लगातार चार दिन उच्च अंकले करेक्सन भएको सेयर बजारमा मंगलबार भने यूटर्न देखिएको छ । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन (मंगलबार) भने लयमा

सुनको भाउ आज तोलामा छ सय रुपैयाँले बढ्यो

 सुन तोलामा छ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलाको ९१ हजार कायम भएको जनाएको छ । हिजो चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९०

७१ अंकले नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकमा भने आकर्षण

 साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय

त्रिभुवन पुस्तकालयको भबन बनाउन मोहनलाल श्रेष्ठद्वारा ५ लाख सहयोग

गोरखा नगरपालिका वडा नम्बर ६ तीनधारेमा निर्माण हुन लागेको त्रिभुवन पुस्तकालयको भबन निर्माण गर्नसमाजसेवी मोहनलाल श्रेष्ठले पाँच लाख रुपैयाँ नगद सहयोग गरेका छन् । आफ्नो धर्मपत्नी राधादेवी श्रेष्ठकोको स्मृतीमा पाँच