| आइतवार, कार्तिक २२, २०८३

अर्थ

सडक कालोपत्रेको काम अलपत्र पार्नेलाई स्थानीद्वारा घेराबन्दी

अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको काम अलपत्र पार्ने कार्यालय, निर्माण व्यवसायी लगायतका टिमलाई स्थानीयबासीले बाटो छेकेर घेराबन्दी गरेका छन् । १६ किलोमिट सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर अलपत्र पार्ने अमर कन्स्ट्रक्शन,

गोरखकाली रबर उद्योग पिपिपि मोडलमा पुनसंचालन गर्न कार्यदलको सुझाव

गोरखकाली रबर उद्योग पुनसंचालन सुझाव कार्यदलले १० महिना लगाएर तयार गरेको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेश गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह नेतृत्वमा

गोरखाका दुई स्थानीय तहलाई नवप्रवर्तन कार्यक्रम

गण्डकी प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि गोरखाका दुईसहित आठ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकामा परियोजना स्वीकृत

बनिनसक्दै जीर्ण बन्यो धार्चेको प्रशासकीय भवन

निर्माण सम्पन्न नहुदैँ धार्चे गाउँपालिकाको प्रशासनिक भवन जीर्ण बनेको छ । बिगत दुईबर्षदेखि काम ठप्प भएपछि बनेको संरचना पनि जीर्ण हुदै बन्दै गएको हो । निर्माणाधिन भवनको संरचना अलपत्र पारेर

गोरखामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले बढ्यो, २२ करोडको आम्दानी

प्रतीक्षा आले ।गोरखामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले बृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यान्वयन एकाइ गोरखाका अनुसार जिल्लामा यो वर्ष ३१ सय ८७ मेट्रिकटन सुन्तला उत्पादन

बूढीगण्डकी आयोजनाको मोडालिटी मन्त्रीपरिषदबाट स्वीकृत

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने वित्तीय तथा लगानी मोडालिटी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्ताव गरेको मोडालिटीमा अर्थ मन्त्रालयले सहमति

नियामक निकायकै मिलेमतोमा दरौंदी नदीमा अवैध उत्खनन् बढ्दो, अनुमति पत्रको समेत दुरुपयोग

नदीजन्य पदार्थको ठेक्का लागेन भन्दै चिन्ता व्यक्त गर्ने गोरखा नगरपालिका अवैध उत्खननमा आफै संरक्षक बन्ने गरेको पाइएको छ । उत्खननको अनुमति दिने तर नियमन र अनुगमन नगर्ने प्रवृतिले दरौँदी नदीमा

भीमसेन थापा चक्रपथको थप दुई किमी सडक यो बर्ष कालोपत्रे हुने

भीमसेन थापा चक्रपथको थप दुई किलोमिटर सडक यो बर्ष कालोपत्रे हुने भएको छ । तेस्रो खण्ड अन्तरगत सिमलाफेदेखि धावासम्मको खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । पिके स्तुल कन्स्ट्रक्सन

सफल व्यवसायीको कहालीलाग्दो जीवनकथा

एउटा हँसिलो, रसिलो, आत्मविश्वासिलो, बोलीमा विनोदी युवा जिविसचोक गोरखामा सिलाइकटाइ व्यवसाय गर्छ । खरोखस्रो बोल्दैन, बिज्याइँ गर्दैन, कसैलाई बिजाउँदैन, बेलाबखत आइलाग्ने दुखी आत्माको बरु बेवास्ता गर्छ, बाजजुद गर्दैन । आफ्नै

भीमसेन थापा र बारपाक सुलिकोटको बिभिन्न विधेयक पारित

भीमसेन थापा गाउँपालिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता विधेयक पास गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । मंगलवार भएको गाउँ सभाको १७ औं अधिवेशनले उक्त विधेयक पास गरेको हो ।