
केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार एकैदिन ८०० रुपैयाँले घट्दै ९३ हजार रुपैयाँमा झरेको सुनको मूल्य आज बुधबार थप ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

निर्माण ब्यवशायी संघ गोरखाको चुनाव आज हुँदैछ । नयाँ कार्यकालका लागि नेतृत्व चयन गर्न आज चुनावी कार्यक्रम हुने निर्वाचन कमिटीले जनाएको छ । बन्द सत्र मंगलवार साँझ नै सुरु भएपनि

बैंकमा तरलताको अवस्था सिर्जना हुँदा निर्माण ब्यवशायीलाई काम गर्न समस्या भएको निर्माण ब्यवशायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन् । निर्माण ब्यवशायी संघ गोरखाको १० औँ अधिवेशन उद्घाटन गर्दै उनले

गृहमन्त्री बालकृष्ण खाँण पुस १० गते गोरखा आउने भएका छन् । उद्योग बाणिज्य संघ गोरखाको ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशनको उद्घाटन गर्न मन्त्री खाँण गोरखा आउने निश्चित

निर्माण ब्यवशायी संघ गोरखाको २६ औँ साधारण सभा एवं १० औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अध्यक्ष पदका लागि बर्तमान महासचिव सुर्य

विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड)तीन सय मेगावाटको

आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय

जब मेला महोत्सवको मेलो सुरु हुन्छ, हरमटारीस्थित खेलमैदानको विषयमा बारोबर किचलो सुरु हुन्छ । बिवादको कारण हुन्छ : एकाथरी मेला महोत्सव गर्ने चाहाना राख्छन् अर्कोथरी त्यसलाई रोक्न उद्दत हुन्छन् ।

उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने मितेरी पुलको बीचमा रातो लाइन कोरिएको छ । उक्त लाइन नेपाल–चीन छुट्याउने लक्ष्मण रेखा हो । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त यो मितेरी पुल चिनियाँ कम्पनी

चेम्बर अफ कमर्सले पुस ५ गतेबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा गर्न लागेको मेला स्थगित गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले तत्कालका लागि मेला स्थगित