| सोमवार, कार्तिक २३, २०८३

आमा समुह लिएर गोरखाबाट लुम्बिनी गएको बस फर्कने क्रममा दुर्घटना

पूर्व पश्चिम राजमार्गको बर्दघाट–४ खुर्सानी खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाईते भएका छ्न ।


आमा समुहको टोलि लिएर गोरखाबाट लुम्बिनी गएर फर्कने क्रममा बस दुर्घटना हुँदा ३० जना घाइते भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैइरहेको छ । घाईते सबै गोरखाको धुवाँकोटका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्