
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।

धादिङ जिल्लाको रुवीभ्याली-४ हिन्दुङमा आइतबार बिहान पहिरोले ओडार पुरेपछि २ जना गोठाला सहित २ सय भेडाबाख्रा पुरिएका छन् । शुक्रवारदेखि परेको हिमपातका कारण गोठ पुरिएपछि गोठालाहरू नजिकैको ओडारमा गएका थिए।

वैदेशिक रोजगारका क्रममा मलेसियामा रहेका काशिगाउँका एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका ६ काशिगाउँका ४२ बर्षिय सेते गुरुङको मलेसियामा मृत्यु भएको हो । उनको हृदयघातका कारण सोमबार मृत्यु

सुन तस्करी मुद्दाको सुनुवाइका क्रममा उच्च अदालत विराटनगरमा कार्यविधिका साथै केही मुद्दामा प्रमाण परीक्षणका विषयमा गम्भीर त्रुटि भेटिएको छ ।३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपितमाथिको निवेदन व्यवस्थापन

चार किलो अर्थात् ३४३ तोला सुन बरामद गरेको भनेर प्रहरीले १९ पुसमा पत्रकार सम्मेलनसमेत गर्यो, तर राजस्व अनुसन्धान भन्दै छ, ‘प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट हो’ १९ पुसमा

गोरखाको मान्वुमा स्थानिय युवाको कुटपिटबाट एक युवा घाइते भएका छन् । आरुघाट गाउँपालिका १ मान्वुका गोपीलाल घले घाईते भएका हुन् । उनको काठमाण्डौको ग्रान्ड सीटी अस्पतालमा उपचार भैरहेको उनका दाजु

काठमाडौँ, ३ माघ (रासस) : एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया

बाजुरा, २५ पुस (रासस) ः बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा

काठमाडौँ, २४ पुस (रासस) ः जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री

दरौंदी ः आफैंले काटेको रुखले च्यापिएर ताकुकोटमा एकजनाको मृत्यू भएको छ । वारपाक सुलिकोट गाऊँपालीका ६ हुँडीपारि जंगलमा रुख काट्ने क्रममा आफैंले काटेको रुख ढलेर च्याप्दा ३८ वर्षका सुकबहादुर विकको