| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

गोरखामा सवारी साधनको ठक्करबाट एक युवाको मृत्यु

गोरखा नगरपालिका १० को टक्सारमा सवारी साधनको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सोमबार साँझ करीब साढे ६ बजेतिर सवारी साधनको ठक्करबाट गोरखा नगरपालिका ४ पन्थेश्वारा स्थायी ठेगाना भई

जन्त जान नदिएको झोंकमा घर मालिकको हत्या

पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।

काम नगर्ने ठेकेदारलाई कारबाही गर्न अख्तियारको निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दशकभन्दा पुराना ठेक्का सम्झौतालाई कार्यान्वयन गर्ने तदारुकता नदेखाइएको भन्दै विकास निर्माणसँग सम्बन्धित मन्त्रालय तथा विभागको ध्यानाकर्षण गराएको छ। केही दिनअघि अख्तियारले समयमै नसकिएका ठेक्काको अध्ययन

गोरखाका सबै क्रसर नियम बिपरीत भएको प्रदेश सरकारको ठहर, नियमन गराउन जिल्ला प्रशासनमा पत्राचार

गोरखाका क्रसर उद्योगहरुले मापदण्ड पूरा नगरको भन्दै बन्द गर्न प्रदेश स्तरीय अनुगमन समितिले सिफारिस गरेको छ । जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योगले तोकिएको मापदण्ड पूरा नगरेकाले तत्काल बन्द गर्नुपर्ने

गोरखाका खोलाभरि जेसिबी, खोलामा जेसिबी गैरकानूनी प्रदेशस्तरको अनुगमन समितिको ठहर, समात्न निर्देशन दिएको छु : सिडियो

गोरखाका नदी खोलामा जहाँतहीँ जेसिबी लगाएर ढुङ्गा, गिटी, बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि प्रदेश मन्त्रालयस्तरको अनुगमन समितिले अनुगमन गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालय का सचिव विष्णुप्रसाद भण्डारी

आँबुखैरेनीमा लागुऔषध कारोबारी लागुऔषधी सहित पक्राउ

लागुऔषधी प्रयोग तथा कारोबारका दृष्टिले रेड एरियाको रुपमा सुरक्षा निकायले लिने आँबुखैरेनीमा बुधबार लागुऔषधीसहित एक व्यबसायी पक्राउ परेका छन् । गोरखाको सहिद लखन गाउँ पालिका–१, बक्राङ घर भई हाल आँबुखैरेनी

गोरखाका खोलामा जताततै जेसिबी, समात्न निर्देशन दिएको छु : सिडियो

गोरखाका नदी खोलामा जहाँतहीँ जेसिबी लगाएर ढुङ्गा, गिटी, बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि प्रदेश मन्त्रालयस्तरको अनुगमन समितिले अनुगमन गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालय का सचिव विष्णुप्रसाद भण्डारी

सुन प्रकरण
विमानस्थलबाट ३६ किलो सुन जफत

चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो। त्रिभुवन विमानस्थल भन्सार

लागु औषध सहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले लागू औषध सहित गोरखा नगरपालीकाका एक युवकलाई पक्राऊ गरेको छ । गोरखा नगरपालीका १३ देउरालीका २३ वर्षका विश्व गिरी ३ प्रकारका लागू औषध सहित पक्राऊ परेका

बालुवा चोर पक्रने प्रहरीलाई सहिद लखनले इनाम दिने

किरण लोहनी : गोरखाको सहिदलखन गाउँ पालीकाले नदीजन्य पदार्थको तस्करी नियन्त्रणका लागि प्रहरी लाई प्रोत्साहन भत्ता दिने भएको छ । अवैध रुपमा ओसारपसार भैरहेको नदीजन्य पदार्थ नियन्त्रण गर्ने प्रहरीलाई प्रोत्साहन