
तरकारी बोक्ने गाडीबाट लडेर गोरखाको आरुघाटमा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने १२ वजेतिर बा ३ ख २५८३ नम्वरको मिनीटूकबाट तरकारी झार्ने क्रममा लड्दा ५१ वर्षका विष्णुकुमार

गोरखा : गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । शनिबार राति १० वजेतिर बा ५ ख १९८२ नम्वरको ट्रिपर गोरखा–वारपाक सडकबाट करीब

२३ भदौ २०७५ मा गोरखाको चुमनुब्री गाउँपालिकास्थित सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा मानवीय त्रुटि र मौसमको खराबीलाई मुख्य कारणका रुपमा औंल्याइएको छ । दुर्घटनाका विषयमा छानबिन गर्न

दरौंदी : शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोला भन्ने ठाउँमा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ । सोही गाउँपालिका वडा नम्बर

जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री

धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको

डिभिजन वन कार्यालय गोरखाले दुर्लभ ठूलो वन बिरालोको उद्धार गरेको छ । गोरखा नगरपालीका ८ को नगरपालीका कार्यालय जाने बाटोमा शुक्रबार बिहान घाइते अवस्थामा नीर बिरालो फेला परेको थियो ।

गोरखाका पत्रकारहरुले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ गोरखाको आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुले सडकमा सञ्चार सामाग्री प्रर्दशन गर्दै विरोध गरेका हुन्

धार्चे गाउँपालिकाले अबैध रुपमा गाउँपालिकामा भित्रिएको कुखुराको चल्ला नष्ट गरेको छ । नेपालगन्जबाट बिक्रीका लागि ल्याईएको तिनसय २० वटा कुखुराको चल्ला माछाखोला बजारमा नष्ट गरिएको हो । बिक्रीका लागि मधेसी

गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारमा सञ्चालित एक क्रसर उद्योग बन्द गर्न घरेलु तथा साना उद्योग विकास समिति गोरखाले पत्राचार गरेको छ । ठाउँ सारीको अनुमति बिना चलाइएको र