| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

भाइलाई अप्राकृतिक मैथुन गर्ने युवा पक्राउ

  दरौंदी :  विपरीत लिंगीलाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्धा दर्ता भइरहेका छन् तर गोरखामा एक नयाँ शीर्षकमा मुद्धा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको छ । अप्राकृतिक मैथुन गरेको

छिमेकीले पालेको कुखुरा मारेको आरोपमा एक महिला पक्राउ

छिमेकीले पालेको कुुखुरालाई विषादीयुक्त आहार खुवाई मारेको आरोपमा प्रहरीले एक महिला पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ बराहकी रामकुमारी सुनारले पालेका कुखुरालाई विषादीयुक्त आहार खुवाई मारेको आरोपमा सोही ठाउँकी

नेपाली सेनाका हवल्दार नदीमा मृत भेटिए

बिगत६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाका हबल्दार इश्वर कुमाल सोमबार मस्र्याङदी नदीमा मृत फेला परेका छन् । पालुङटार नगरपालिका ७ का कुमालको शव आँबुखैरेनी गाउँपालिका २ मार्कि चोकस्थित मस्र्याङ्दी नदीको

दुर्घटना
बसको ठक्करबाट एक घाइते

गोरखा नगरपालिका १ ताप्लेको श्यामबजारमा बसको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । आरुघाटबाट गोरखा आउँदै गरेको ग १ ख ६९२८ नम्बरको बसको ठक्करबाट सोही ठाउँका ७६ वर्षिय झलक बहादुर

मुस्ताङमा एक गोरखालीको मृत्यू

यार्सागुम्बा टिप्न मुस्ताङ पुगेका गोरखाको  एकजनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिकाका ४५ बर्षिय राजेन्द्र घलेको अचानक बेहोस भई मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय कास्कीले जनाएको छ । मुस्ताङको

लागूऔषध
गोरखाका युवक ल्याप्टप र ६९ हजारसहित तनहुँमा पक्राउ

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारीमा चेकिङ गर्ने क्रममा चोरीको नगद र ल्यापटपसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–२ फुर्केडाँडाका २३ वर्षीय सुवास चेपाङ रहेका

विप्लव पार्टीका जिल्ला सेक्रेटरी भट्ट रिहा

  दरौंदी : विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्ट रिहा भएका छन् । उच्च अदालत पोखराको आदेशमा भट्ट मंगलबार रिहा भएका हुन् । उनी दोस्रो पटक गत

ढुंगाले किचेर एकको मृत्यू, एक गम्भीर घाइते

भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यू भएको छ । बुधबार बिहान ११ बजेतिर भएको सो घटनामा परी गाउँ नजिकको खोलामा साथीहरुसंग खेलिरहेका पाँचबर्षका

जन्ती मारेको आरोपमा १३ जनालाई थुन्ने आदेश

जन्ती मारेको आरोपमा मुद्धा खेपिरहेका पालुङटार ४ कुमालटारका १६ जनामध्य १३ जनालाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायधीश रमेशकान्त अधिकारीको बुधबारको इजलासले अन्य तीनजनालाई जनही डेढ

किर्ते हस्ताक्षर गरी बन्दै नबनेको घरको किस्ता रकम झ्वाम

  किरण लोहनी गोरखाका एक भूकम्पपीडितले पुनर्निर्माणमा खटिएका प्राविधिकसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरी अनुदान रकम बुझेको खुलासा भएको छ । वडाध्यक्ष र वडामा खटिएका प्राविधिकको किर्ते हस्ताक्षर गरी दोस्रो किस्ताको