| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

छोरीलाई यौन दुब्र्यबहारको आरोपमा गोरखा कमलटारका एक बुवा पक्राउ

दरौंदी : आफ्नै १५ बर्षकी छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका कमलटारका ३५ बर्षिय एक पुरुषलाई पक्राउ गरी बाल यौन दुरुपयोग कसुर मुद्धा

विप्लव नेतृत्वका नेकपाका गोरखा इञ्चार्ज र सेक्रेटरी रिहा लगत्तै फेरि पक्राउ

बिप्लब नेतृत्वको नेकपाका गोरखा जिल्ला इञ्चार्ज र सेक्रेटरी रिहाई भएलगत्तै फेरि पक्राउ परेका छन् । कास्की कारागारमा रहेका जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई जिल्ला प्रसासन कार्यालय, कास्की

रेडक्रसको राहत सामग्री चोर्नेहरु पक्राऊ

नेपाल रेडक्रस सोसाइटी गोरखाबाट राहत सामग्री चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । रेडक्रसको कार्यालयमा वितरणका लागि राखिएको सामाग्री चोरी गर्नेलाई पक्राउ गरेको प्रहरी नायब

बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

ओखलढुङ्गा, २३ साउन (रासस) ः जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् । सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी

गोरखामा रेडक्रसको राहत सामग्री चोरियो, ४ पक्राउ

२३ साउन, गोरखा । रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय, गोरखाले नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको

नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

कावासोती, २३ साउन (रासस) : नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा

गोरखा ठिगुरेस्वाँराको तीन घरमा सुन र नगद चोरी

गोरखा नगरपालिका ९ ठिगुरेस्वाराँको तीन घरमा बुधबबार राती चोरी भएको छ । बन्दना दानी क्षेत्री, कमल कुमारी श्रेष्ठ र सानुमाया कुँवरको घरबाट करिब साढे चार तोला सुनका गहना सहित ५०

पर्यटक बस र ट्रक ठोक्किँदा नौ घाइते

तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् । काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको

बालुवाटारको सुबिसु कार्यालयमा भीषण आगलागी

बुधबार मध्यान्ह पेट्रोल जम्मा गरेर राखिएको एउटा घरमा आगलागी भएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । डिएसपी होबिन्द्र बोगटीले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताए । प्रहरी पुगेपछि मात्रै थप विवरण

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी, २२ साउन (रासस) ः सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको