
काठमाडौँ, २९ साउन (रासस) ः काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना४ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५

जंगलमा मृत भेटिएका मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयका आया श्यामहरि घिमिरेको मृत्युको सन्दर्भमा छानबिन गर्न विद्यालयले माग गरेको छ । गोरखा नगरपालिका १० टक्सारमा रहेको विद्यालय नजिकैको जंगलमा मंगलबार बिहान

बेत्रावती, २८ साउन (रासस) ः नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी

न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा

गोरखा नगरपालिका- १० टक्सारमा रहेको मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ। सोमबार रातिदेखि सम्पर्कबिहीन घिमिरेको शव मंगलबार बिहान आठ बजे जंगलमा भेटिएको

दमौली, २८ साउन (रासस) : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या

चारदिनदेखिको पहिरोका कारण आरुघाट गाउँपालिका १ टेपचेत र फर्सीटोलका २० घर जोखिममा परेका छन् । तातुकडाँडाबाट निरन्तर पहिरो झरिरहेकाले चेप्चेत टोलका १४ घर र फर्सीटोलका छ घर जोखिममा परेको स्थानीय

काठमाडौं । धादिङको त्रिशूली नदीमा शुक्रबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्रप्रसाद भट्टले एकजनाको शव सोमबार पनि

२६ साउन, चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको

सहकारीको नाममा लिइएको कर्जा अध्यक्षले हिनामिना गरेपछि पालुङटार नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका २४ जना सदस्यहरु न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सांग्रिला विकास वैंकबाट