| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

बिलबुक किर्ते गर्ने काभ्रेका निमा गोरखामा पक्राउ

बिलबुक नविकरण गर्दा किर्ते गरेको भन्दै निमा दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका ३ का लामालाई महानगरिय प्रहरी वृत्त कमल पोखरीबाट पक्राउ गरिएको हो । गत

गोरखामा आत्महत्या गर्नेको संख्या ४३ प्रतिशतले बढ्यो

  दुई वर्षको अबधिमा गोरखामा आत्महत्या गर्नेको संख्या ४३ प्रतिशतले बढेको छ । गत दुई आर्थिक वर्षको तथ्याङ्कका आधारमा जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ । गत आर्थिक वर्ष

मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौँ, १५ साउन (रासस) ः काठमाडौँ, १५ साउन (रासस) ः यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त

गोरखामा एकाबिहानै १२ बर्षीया बालिकाद्वारा पाँशो लगाएर आत्महत्या

बुधबार एकाबिहानै गोरखाकी एक बालिकाले पाँशो लगाएर आत्महत्या गरेकी छन् । शहीदलखन गाउँपालिका ७ मकैपुरकी १२ बर्षीया प्रशान्त श्रेष्ठले बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डेर आत्महत्या गरेकी प्रहरीले जनाएको

लाागुऔषधका मुद्दामा वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता

काठमाडौँ, १४ साउन (रासस) : मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५÷७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको

पूर्वजनमुक्ति सेनाका कमाण्डर गुरुङ्ग १० वर्षको लागि जेल चलान

काठमाडौं, १३ साउन । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका गोरखा आरुघाट गाउपालिका-७ का बिक्रम गुरुङ ‘शक्ति’लाई सैनिक आदालतले १० वर्षको जेल सजाय सुनाएको छ । अदालतको

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

लहान, १३ साउन (रासस) ः सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव

१६ किलो सुन प्रकरण : राजस्व अनुसन्धान विभागले अनुसन्धान थाल्यो

किरण लोहनी : गोरखामा बिहीबार सुन बरामद भएको घटनामा राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सुन सहित मुख्य आरोपित धनकमल गुरुङलाई शुक्रवार विभागको जिम्मा लगाएको

गोरखाका डिएसपी रीजालको सरुवा को आउला गोरखामा ?
वर्कसपका सञ्चालक र मजदुरका लागि ट्राफिक सचेतना तालिम

दरौंदी ःगोरखा बजारका वर्कसपका सञ्चालक र मजदुरलाई टूाफिक सचेतना सम्बन्धि प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय, टूाफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा कारखाना तथा वर्कसप सञ्चालन

सुन तस्करीको ट्रान्जिट बन्दै गोरखा रुट

१६ किलोग्राम सुनसहित एक महिनादेखि फरार रहेका धनकमल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गत असार ११ गतेदेखि फरार रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका टोलीले बिहिबार धार्चे गाउँपालिका