| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

तस्बिरहरु तेजबाहादुर गुरुङ
बारपाकका बिस्थापित बस्तीमा पहिरो पस्यो, १२ परिबारको गोठमा बास (फोटो फिचरसहित)

  बुधबार रातीको भिषण बर्षापछि आएको पहिरोले बारपाक २ रुतुक गाउँका १२ घर बिस्थापित भएका छन् । तीनघण्टासम्म आएको बर्षापछिको पहिरोले स्थानीय देवबहादुर गुरुङको घर बगाएको स्थानीय डिलबहादुर गुरुङले जानकारी

रक्तचन्दनको तेलसहित तीन पक्राउ

नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय

बैंकमा आगलागी

भरतपुर महानगरपालिका–१० मा रहेको चौबीसकोठी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकमा सोमबार बिहान विद्युत सर्ट भएर लागेको आगोलाई दमकलको सहायताले नियन्त्रणमा लिँदै प्रहरी ।

पक्राउ
सुनको मुर्ती भन्दै लाखौँ ठग्ने गोरखाका रमेश सहित तीन जना पक्राउ

पोखरामा सुनको मुर्ती भनी लाखौँ ठगी गर्दै आएका तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराको विभिन्न स्थानमा सुनबाट बनेको जस्तै देखिने बुद्धको मुर्ती १३ लाखमा बिक्री गरी फरार

गोरखाको लक्ष्मीबजारमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या

  गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । २० बर्षीय याकुब परियारले शनिबार राती १० बजे १९ बर्षकी श्रीमती पूजा परियारको घाँटी रेटेर हत्या

करेन्ट लागेर दुईको मृत्यु

पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र

सर्पको टोकाइबाट दिदी-बहिनीको मृत्यु

दाङ : विषालु सर्पको टोकाइबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ।बिहीबार घरमा सुतिरहेका दुवै दिदीबहिनीलाई सर्पले टोकेको थियो। राजपुर गाउँपालिका ७ भौवानाका दुई दिदी बहिनीको सर्पको टोकाइबाट मृत्यु भएको

गोरखा आँबुखैरेनी सडकमा आज दोस्रो दिनपनि चक्काजाम

मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथासीघ्र छानबीन गर्न दबाब दिदै स्थानीयबासीले शुक्रबार दोस्रो दिन पनि गोरखा आँबुखैरेनी सडक अबरुद्ध गरेका छन् । स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा

पालुङटारको चिहानडाँडाबाट जुवाडे पक्राउ (को को परे पक्राऊ सूचीसहित)

  पालुङ्टार नगरपालिका वडा नं. ५ को जङ्गलबाट आठ जना जुवाडे पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएका टोलीले जङ्गलमा टेण्ट टाँगेर

घिमिरेको मृत्युबारे छानबिन गर्न माग गर्दै गोरखा आबुँखैरेनी सडक खण्ड एक घन्टा अबरुद्द

  जंगलमा मृत भेटिएका मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयका आया श्यामहरी घिमिरेको मृत्युबारे छानबिन गर्न माग गर्दै स्थानीय बासीन्दाले गोरखा आबुखैरेनी सडक एक घन्टा अबरुद्ध अबरुद्ध गरेका छन् । गोरखा