| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

प्रहरीले गर्‍यो घरेलु मदिरा नष्ट

गोरखा नगरपालिका ८ को रानीवन क्षेत्रको एक घरबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ । बरामद भएको सातसय लिटर रक्सी बनाउने कच्चापदार्थ र

गोरखाका एक प्रहरी जवानकाे पाेखरामा मृत्यू

पोखरा महानगरपालिका वडा नं. १८ को कार्यालय भवनबाट लडेर गोरखा घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मंगलबार बिहान पोखरा १८ को भवनको तेस्रो तलाबाट लडेर ३२ वर्षीय

शहीद लखन ३ मा भएको जीप दुर्घटनामा एकको मृत्यू

शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एकको मृत्यू भएको छ । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ सातबजेतिर सडकबाट

आँबुखैरेनीमा मोटरसाईकल दुर्घटना हुँदा पछाडी सवार एकको मृत्यू

आँबुखैरेनी बजारमा आईतवार बिहान भएको मोटरसाईकल दुर्घटनामा लमजुङको मध्यनेपाल नगरपालिका ६ का अन्वेष पौडेलको ज्यान गएको हो । मोटरसाईकलको पछाडी सवार पौडेलको घटनास्थलमै मृत्यू भएको हो भने चालक ५१ वर्षिय

सवारी दुर्घटनामा परी गोरखामा एकको मृत्यू

बिहिबार गोरखामा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंशपुरका ३२ बर्षका केशव

गोरखामा साइबर क्राइम तथा साइबर सचेतना सम्बन्धी कार्यक्रमको तयारी

इन्टरनेट र बिभिन्न सामाजिक सञ्जालको लोकप्रियता बढ्दै जाँदा यससंग सम्बन्धित अपराधका घटना दिनहूँ बढिरहेको महशुस गरी गोरखामा साइबर सचेतना कार्यक्रम गर्ने तयारी भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ गोरखा(क्यान)ले

गोरखाको ९ किलोमा बस र मोटराइकलबिच टक्कर, २ जना घाइते

गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तर्गत ९ किलोमा बस र मोटरसाइकल ठोक्किँदा २ जना गम्भिर घाइते भएका छन् । गोरखा बजारबाट चितवन जादै गरेको ग १ ख ४५२२ नम्बरको बस र विपरित दिशाबाट

मलेसियामा
पाँचदिनमा गोरखामा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन् । माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासको तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो । रौतहट

गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षिया बालिका बलात्कृत

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षिय बालकलाई पक्राउ गरेको छ ।विद्यालय छुट्टी भएर

टिपरले किचेर बारपाक सुलिकोटमा एक पुरुषको मृत्यू

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ ताकुमाझ लाकुरीबोटमा टिपरले किचेर एक पुरुषको ज्यान गएको छ । बालुवा लिएर ताकुकोट जाँदै गरेको ग १ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट ३८