| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

भागरथी हत्या प्रकरण : आरोपित भट्टलाई सुधारगृह पठाउन आदेश

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका—७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७

टुँडीखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ पद्मोदयमा दुर्घटना

सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ ।सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा खसेको हो । प्याराग्लाइडिङमा

कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५

अपराधीलाई कार्यकर्ताको नाममा बचाउने प्रयास भएका छन् : मन्त्री यादव (अन्तर्वार्ता)

प्रदेश २ मा पछिल्लो समय अपराधका घटना बढ्दो छन्। अपहरण, हत्या, बलात्कारका घटनाले यहाँको सामाज डराएको छ। प्रदेशमा अपराधको ग्राफ उकालो चढिरहँदा सरकार के गर्दैछ ? यसै विषयमा प्रदेश सरकारका

कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध मुद्दा दायर : के–के आरोप छन् ? (पूर्णपाठ)

गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला

बलात्कारी जेल जान्छ पीडितले न्याय पाउँदैन

२०७४ मंसिरमा सामूहिक बलात्कार तथा हत्या प्रयासपछि बेहोस् बनेकी गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम)ले १६ महिनापछि चहर्‍याइरहेको घाउमा मलम लागेको अनुभूत गरिन् । जिल्ला अदालत ललितपुरले १७ फागुन २०७५ मा

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ — एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई

नेकपाका गोरखा नगर कमिटि सदस्य बानियाँद्धारा आत्महत्या

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का गोरखा नगर कमिटि सदस्य दिबाकर बानियाँले आत्महत्या गरेका छन् । सोमवार बिहान घर नजिकै रुखमा झुण्डिएर ४८ वर्षिय बानियाँले आत्महत्या गरेका हुन् । गत स्थानीय

गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार

गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार भएको खुलेको छ । आरुघाट गाउँपालिका वडा नं. ६ आरुआर्बाङ र गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलका दुई बालिका बारम्बार बलात्कृत भएको पिडितका

डा. शंकरप्रसाद उप्रेतीको निधन

समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन्