| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

तिब्र गतिका कारण गोरखाको हरमटारीमा दुईवटा मोटरसाईकल दुर्घटना, तीन जना गम्भिर घाईते

तिब्र गतिका कारण शुक्रवार राती गोरखा सदरमुकामको हरमटारी चोकमा दुईवटा मोटरसाईकल दुर्घटना भएको छ । प्रदेश ३ –०२– ००४ प १७१० नम्बरको मोटरसाईकल बा ९५ प २२४९ नम्बरको पल्सर मोटरसाईकल

गोरखाको लक्ष्मीबजारमा कोलेनिकाको गाडी दुर्घटना हुँद ५ घाईते, दुई बालिका गम्भिर

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा२झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई बालिका सहित पाँच जना घाईते भएका छन् । गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेका अमिसा थापा मगर,

इको भ्यानको ठक्करबाट गोरखाको ढुङ्गागाढेमा ५८ वर्षिय महिलाको मृत्यू

गोरखा नगरपालिका वडा नम्बर ८ ढुङ्गागाढे नजिकै इको भ्यानको ठक्करबाट शुक्रवार एक महिलाको मृत्यू भएको छ । ग १ ज ७४४६ नम्बरको भ्यानले गोरखा नगरपालिका वडा नम्बर ८ कि निरमाया

इच्छाकामना ४ का वडा अध्यक्षको निधन

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ वर्षिय मगरको उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको परिवारले बताएका छन् ।

प्रचण्ड–नेपाल समूहको भोलिको आमहड्तालमा के बन्द हुन्छन्, के हुदैनन् ?

पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहिबार आम हड्तालको आव्हान गरेको छ । सोही पार्टीको एउटा समूहका नेता केपी शर्मा ओली नेतृत्वको सरकारको ‘रवैया विरुद्ध’

चोरीको मोटरसाइकलसहित युवा पक्राऊ

आषिश कुमार भट्टः चोरीको मोटरसाइकलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई मंगलबार पक्राउ गरेको एसपी सुरेन्द्र

बिजुलीको पोलमा चढ्दा बारपाकका एक युवाको मृत्यू

बिजुलीको पोलमा वाइफाइको तार तान्ने क्रममा गोरखाको बारपाकका एक युवाको मृत्यू भएको छ ।मंगलबार बिहान नौ बजे थलीगाउँ डाँडामा पोलमा तार टाँग्न खोज्दा करेण्ट लागेर खिम्पु टोलका २६ बर्षीय उत्तम

सदरमुकाममा एकरातमै तीन वटा मोटरसाइकल चोरी

गोरखा सदरमुकाममा एकरातमै तीनवटा मोटरसाइकल चोरी भएको छ । आइतबार एकै रातमा बराहबाट दुईवटा र वीरेन्चोकबाट एक थान मोटरसाइकल चोरी भएको हो । बराहमा पार्किङ गरी राखेको बा ५९ प

बलात्कारपछि गर्भवती बनेकी किशोरीको परिवारको गुनासो : प्रहरी कानमा तेल हालेर सुत्यो

बलात्कारपछि गर्भवती बनेकी गोरखाकी १४ बर्षकी किशोरी अबको एकसातापछि सुत्केरी हुदैछिन् । गोरखा नगरपालिका ८ खोलखोलेकी किशोरी सुत्केरी हुने दिन जति नजिकिँदै छ, उनका बुबाआमामा छटपटि उति नै चुलिँदैछ ।

आँबुखैरेनी २ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यू एक घाईते

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । बिहिवार अदुवाखर्कबाट आँबुखैरेनी बजार आउँदै गरेको ग