| बुधबार, साउन २६, २०८३

बिचार

गोरखा अस्पतालको फोहोर ब्यबस्थापनमा ध्यान पुगोस

गोरखाको सबैभन्दा ठुलो अस्पतालको रुपमा चिनिन्छ गोरखा अस्पताल । २०२९ सालदेखी सञ्चालनमा रहेको यो अस्पतालले विभीन्न कठिनाई पार गर्दै अहिले ५० शैयामा सञ्चालनमा छ । अस्पतालका सेवा प्रवाहका विषयमा बेलाबखत

उज्यालो भीमसेन अभियानले निरन्तरता पाओस्

स्थानीय सरकारले स्वात्तता पाएपछि मौलिक खालका बिभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यस्तै क्रममा भीमसेन गाउँपालिको पृथक खालको अभियान सुरु गरेको छ, उज्यालो भीमसेन अभियान । अभियान अन्तर्गत गाउँपालिकाभित्रका

सबै वडामा बर्थिङ सेन्टर अपरिहार्य

सरकारको स्वास्थ्य नीतिअनुसार हरेक स्वास्थ्य चौकीमा अनिवार्य रुपमा बर्थिङ सेन्टर हुनुपर्छ । तर गोरखाका २० स्वास्थ्य चौकीमा अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन हुन सकेका छैनन् । अर्थात ती स्वास्थ्य चौकी पुग्ने

अष्ट्रेलियामा बा–आमा लैजाँदा ध्यान दिनुपर्ने कुराहरु

मदनमणि अधिकारी : नेपालीहरूको धेरै बसोबास भएका अष्ट्रेलियाका मुख्य मुख्य ‘सबअर्व’हरूमा ढाका टोपी ढल्काएर हिँड्नेहरुको संख्या बढ्दो छ । नेपाली पारामाढाका टोपी ढल्काएर हिँडेका ‘बा’ र ती ‘बा’को साथमा हिँडेका

यसरी हुन्छ लैंगिक हिंसाको दीगो समाधान

भारती पाठक : पछिल्ला केही तथ्यले देखाउँछन्– नेपालमा हरेक हप्ता कम्तीमा एक बालिकाको बलात्कार हुन्छ भने हरेक महिना कम्तीमा चारजना महिला बलात्कृत हुन्छिन्। तथ्यांकमै नआउने महिला हिंसा अझ बढी छ।

स्थानीय सरकारले देखिने काम गरोस्

गाउँगाउँमा सिँहदरबार भन्ने नाराले लक्षित गरे अनुसार गाउँ गाउँका सरकार भनेका जनप्रतिनिधि हुन् । त्यसैले बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ नयाँ काम गर्न थालेका छन् । गण्डकी गाउँपालिकाले सुत्केरीलाई ४२००

५० करोडको देखिने काम होओस्

गण्डकी प्रदेश सरकारले गोरखाको भौतिक पुर्वधार विकासका लागि मात्रै यो बर्ष रु ५० करोड भन्दा बढिका योजना कार्यान्वयन गर्दैछ । संघीयता कार्यान्वयनमा आएसँगै जिल्लाले विकास निर्माणका लागि प्रदेश सरकारबाट बजेट

महोत्सवबाट बचेको रकम के मा खर्च गर्ने ?

लोकप्रिय नाराका साथ दसौं गोरखा महोत्सवको भव्य तयारी भइरहेको छ । पुस पाँचदेखि १४ गतेसम्म १० दिनसम्म चल्ने मेलाको तयारी करिब करिब अन्तिम अन्तिम हुदैछ । महोत्सवको तयारीका लागि आयोजक

दरौंदी लिफ्टिङ आयोजनाले पानीको माग पूर्ण रुपमा आपूर्ति गरोस्

गोरखा सदरमुकामका लागि दरौंदी लिफ्टिङ खानेपानी आयोजना सुरु भएको छ । उपभोक्ता समितिका अध्यक्ष बद्री मास्केका अनुसार आयोजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । यो आयोजना सम्पन्न भएपछि गोरखा

गोरखा अस्पतालप्रति विश्वास जगाऔं

सरकार कमजोर, नीजि क्षेत्र बलियो हुनु नेपाल जस्तो अविकसित मुलुकको विशेषता हो । साल्ट टूेडिङ, नेशनल टूेडिङ, विद्युत प्राधिकरण, नेपाल टेलिकम जस्ता सरकारी संस्थानहरु घाटामा चल्नु, नीजि क्षेत्रले चलाएका सबै