नेपालमा बालबालिकालाई हुने बाथ मुटुरोगको जोखिम धेरै रहेको चिकित्सकले जनाएका छन्। यो रोगको जोखिम जाडोमा बढी हुने भएकाले सचेत हुन उनीहरूले अभिभावकहरूलाई सुझाव दिएका छन्। चिकित्सकका अनुसार बाथ मुटुरोग ५
एक महिनाअघि संघीय सरकारले सदरमुकामका प्राय सबै कार्यालयहरु खालि गरायो । एक महिनापछि प्रदेश सरकारले सबै कार्यालयहरु पुनस्थापित गरायो । प्रदेश सरकारले पुनस्थापित गराएका ती कार्यालयहरु अहिले कामबिहिन छन् ।
गोरखा संग्रहालयको क्षेत्र(पार्क)भित्र केही महिनाअघि विद्युतीय बोर्ड निर्माण भएको थियो । सो बोर्डको माथिल्लो भागमा रोटरी क्लव अफ गोरखा लेखिएको थियो । दायाँ(बायाँ शिवम सिमेन्ट लेखिएको थियो र बीचमा गोरखा
’एसिया प्यासिफिक समिट–२०१८’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विभिन्न देशले अस्वीकृत गरेको भनिएको ’शंकास्पद’ सम्मेलन नेपालमै किन भयो ? विज्ञहरुले यसलाई शंकाको दृष्टिले हेरेका छन् । परराष्ट्र क्षेत्रका विज्ञ
नव निर्मित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर अब सर्बसाधारणका लागि खुल्ला गरिएको छ । यसअघि जस्ताले बारेको टहरोमा प्राणप्रतिष्ठा गरिएको मूर्तिमा पूजाआजा गर्दै आएका भक्तजनहरुले अब नवनिर्मित मन्दिरभित्रै पूजाआजा गर्न
विनोद अधिकारी : पैसा नभै मानिसको जीविका नै चल्दैन । जीवनका हरेक पाईलामा पैसाकै खाँचो हुन्छ । मानिसका आवश्यकता तथा चाहनाहरु पूरा गर्ने साधन वा माध्यम पनि पैसा नै हो
गोरखामा विकासे बजेटको खर्च तुलनात्मक रुपमा सन्तोषजनक देखिन्छ । अघिल्लो बर्ष पहिलो चौमासिकमा विकास बजेट जम्मा १ प्रतिशत खर्च भएर आलोचना हुँदा यो बर्ष यहि अबधिमा १६ प्रतिशत खर्च भयो
सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोह गरेर कार्यक्रम घोषणा गरिएको हो। के हो सामाजिक सुरक्षा ? सरकारले तामझामका साथ घोषणा गरेको
उत्तरी गोरखा जाने बाटो बारे मन्त्री, सांसद, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी प्राय सबैै नै जानकार छन् । चुमनुब्री गाउँपालिका र उपल्लो धार्चेका बासिन्दा सँधै ज्यानको माया मारेर बुढीगण्डकीको किनारको

रुपन्देही, ५ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरित चलाएको आरोप लगाउनुभएको छ । विधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले