नदीजन्य सामग्रीको अवैध उत्खनन गर्ने चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखाले मुद्धा चलाएको छ । अनुमति नपाएको ठाउँमा चेनवाला एक्साभेटर प्रयोग गरी उत्खनन गर्ने उनीलाई शुक्रबार पक्राउ गरी
भूकम्पको चौथो बर्ष पूरा हुदैछ । अहिलेसम्म नीजि आवास करिब ७५ प्रतिशत पूरा भएको तथ्यांक छ । विद्यालय र स्वास्थ्यचौकी धेरै बनिसकेका छन् । केही प्रहरीचौकी पनि बने । तर
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आव्हानमा बिहिबार नेपाल बन्दको आव्हान भयो । अनगिन्ती पटक बन्द हड्तालको आयोजना गर्दा पनि उल्लेखनीय उपलब्धी नभए पनि बन्द सो पार्टीले बारम्बार बन्द हड्ताल गरिरहेको

दुई साताअघि बारा र पर्सामा बबन्डर मच्चाएको विध्वंशकारी भूमरी ‘टोर्नाडो’ भएको विज्ञहरूको अध्ययनले देखाएको छ। चैत १७ गते २८ जनाको ज्यान लिएको र सयौंलाई घाइते बनाएको उक्त भूमरीको स्वरूप
लामो समयसम्म नदीजन्य सामग्रीको उत्खनन रोकियो । जसले गर्दा विकास निर्माणको काम तथा पुनर्निर्माणको काम रोकिएको भनेर सर्बत्र चर्चा भयो । ‘मेसिन’ लगाउन पाउने नपाउने बारे मत विभाजन हुँदा काम
लामो समयको अलमलपछि गोरखा वजारको मुख्य क्षेत्रमा सिसि क्योमरा जडान गरिएको छ । यसप्रकारको क्यामेरा जडानपछि शान्ति सुरक्षा कायम गर्न र वजारक्षेत्रमा हुने अवाञ्छित गतिविधिको निगरानी गर्न सहयोग पुग्ने अपेक्षा

विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०७५ सालले हामीबाट बिदा लिएको छ। २०७६ साललाई आपसमा शुभकामना दिँदै स्वागत गरेका छौं। वर्षको रूपमा हेर्दा त जबदेखि मानिसले समयलाई गणना दिन थाल्यो
गोरखा संग्रहालय नयाँबर्षको दिन गत आइतबार खुल्यो । सार्बजनिक विदाको दिन भए पनि बिभागसंग अनुमति मागेर संग्रहालय प्रशासनले संग्रहालय खुल्ला ग¥यो । फलस्वरुप सो दिन चौधसय जनाले संग्रहालयको अवलोकन गरे
शेषकान्त काफ्ले विपद् व्यवस्थापनमा केही आधारभूत शब्द छन्( प्रकोप, विपद्, संकटापन्नता, सम्मुखता र सामुदायिक सक्षमता। यिनको सही ज्ञान र प्रयोगबाट प्रकोपको रोकथाम, निवारण वा विपद्बाट हुन जाने क्षति कम गर्न
नयाँबर्षको अघिल्लो दिन(शनिबार) गोरखामा यति धेरै स्वदेशी पर्यटक आए, गोरखाका होटल, लजले थेग्न सकेन । गोरखामा रात बिताउन परिबारसहित आएका उनीहरु फर्किएर खैरेनी वा अन्यत्रै गए । अहिले स्वदेशीहरुमा पनि