| आइतवार, कार्तिक २२, २०८३

बिचार

हल्लैहल्लामा बन्द ?

सोमबार बन्द भनेर केहीदिनदेखि जताततै हल्ला छ । विप्लवको पार्टीले बन्द गर्ने रे भनेर हल्ला व्याप्त छ तर विप्लवका जिल्ला नेता नै आफ्नो पार्टीले नगरेको दाबी गर्छन् । आफूहरुलाई बन्द

प्रधानमन्त्रीले भने, ‘मेरो सरकार’ अन्तराष्ट्रिय अभ्यास हो

विभिन्न सञ्चारमाध्यमका सम्पादक लाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट तारन्तार फोन आयो( भोलि शनिबार बिहान ठीक साढे ८ बजे प्रधानमन्त्रीज्यूले सम्पादकहरुसँग छलफल गर्ने कार्यक्रम छ, ८ बजे नै बालुवाटार प्रवेश गरिसक्नुहोला

कटुवाल व्यवस्था प्रबद्र्धन सकारात्मक

गाउँमा सूचना संप्रेषण गर्न कटुवाल प्रयोग गर्ने सदियौं पुरानो परम्परा हो । यो बीचमा सूचना संप्रेषणका धेरै आधुनिक प्रविधिहरुको विकास भइसकेको छ । गाउँबस्तीमा आधुनिक सूचना तथा संचार प्रविधिको प्रयोग

राजाजस्तै हाम्रा नेता

  राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ। यसलाई एउटै शब्दमा पनि भन्न सकिन्छ। सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ। र त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति

गिरिजाप्रसादद्वारा सार्वजनिक दुई कुरा

ककनी डाँडामा वसन्त ऋतुको लक्षण राम्रैसँग देखिन थालेको छ। केही दिन अघिसम्म सिख्रै देखिएका आरूका बोटहरू गुलाफी रङका फूलहरूले लटरम्म ढाकिएका छन्। सुकेका जस्ता लाग्ने अनेकौं बोटबिरुवामा अकस्मात पालुवाहरू ले

ऐतिहासिक आरुकोट र आरुदरबारको सेरोफेरो

यदु अधिकारी चौबीसे राज्य अन्र्तगत गोरखा जिल्ला पर्दथ्यो । यस जिल्ला त्रिवेणी भगवतीको मन्दिरदेखि उच्च हिमशिखर मनास्लुसम्म रहेको छ । उत्तरी क्षेत्रमा बुद्ध धर्म पूर्ण रुपमा पालन गरेको देखिन्छ भने

गोरखकाली र मनकामनाको भेटी व्यस्थित गरौँ

सरकारले गोरखकाली मन्दिरको भेटी व्यबस्थित बनाउने कार्यविधि बनाएको छ । धेरै नै पहिले कार्यविधि बनाए पनि अहिलेसम्म लागु नभइरहेका बेला फेरि यस सम्बन्धी बहश सुरु भएको छ । अहिलेसम्म गोरखनाथ

बुढीगण्डकी : अर्थ मन्त्रालयको असहमतिले अन्योल

  बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना कचौपा ग्रुप कर्पोरेसन (सीजीजीसी) लाई दिने मन्त्रि परिषद्को निर्णयमा अर्थ मन्त्रालय नै असन्तुष्ट भएपछि आयोजना निर्माणको विषय फेरि अन्योलमा पर्ने संकेत

रिसोर्टजस्ता विद्यालयको सान टिकाइराख्न चुनौती

भूकम्पले गोरखाका ४९५ वटा विद्यालय भत्किए । सबैमा गरेर तीनहजार वटा कक्षा कोठा क्षतिग्रस्त भए । दातृ निकायको सहयोगबाट अहिले धमाधम विद्यालय भवन बन्दैछन् । एकसय छ वटा विद्यालय भवन

धन्यवाद छेकम्पारका ‘डाक्टर’ वाङ्चुक जसले पाँच रुपैयाँमै उपचार गर्छन्

  बिरामी पर्दा हाम्रो आँखामा ठोक्किन आइपुग्छ, अस्पतालको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत ३ वर्षदेखि पाँच रुपैयाँमै बिरामीको उपचार गरिरहेका छन। उमेरले तीन