सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जानु देशभरका सबै विद्यालयको साझा समस्या हो । गाउँबाट बढ्दो बसाइँसराई र बोर्डिङमोहका कारण सामुदायिक विद्यालयहरु बर्षेनी रित्तिदै गएका छन् । सरकारले वा बिभिन्न दातृ निकायको
पालुङ्टार नगरपालिका ६ पौवाटार नजिकै रहेको रामेको डिहीमा करिब आठ नौ घर कुमाल समुदाय बस्छन् । उनीहरु सबै सुकुम्बासी हुन् । सो जग्गा बन्दीपुरे साहुको हो । बन्दीपुरे साहुले १०९७
धार्चेमा बिगत एकसातादेखि टेलिफोन सेवा बन्द छ । काशिगाउँमा रहेको टेलिकमको टावरमा चट्याङले हानेपछि टेलिफोन सेवा बन्द भएको हो । टेलिकम कार्यालयका अनुसार त्यहाँका केबल जलेर नष्ट भएको छ ।

सुदन अधिकारी कुनै सार्वजनिक विषयमा धारणा बनाउँदा ‘म’ बाट माथि उठ्दै ‘तिनीहरू’ वा ‘उनीहरू’ बनेर सोच्नुभएको छ, जसलाई त्यो विषयले दुरगामी असर पार्छ? अहिले संसददेखि सामाजिक सञ्जालसम्म बहस भइरहेको नागरिकता
केही समयअघि गोरखा नगरपालिकाले केही कृषक समूह, सहकारी र केही व्यक्तिलाई हाते ट्याक्टर वितरण गर्यो । त्यसको केही समयपछि शहीद लखन गाउँपालिको कृषि सहकारीलाई हाते ट्याक्टर बाँड्यो । गाउँको एक
गोरखामा बिभिन्न २६ वटा खोला ठेकेदारको झोलाभित्र छन् । विद्युत विकास विभागको पछिल्लो अभिलेखअनुसार एकदेखि २५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न यहाँका बिभिन्न खोलाका १७ ठाउँ ओगटिएका छन् । २५

डा. कमल लामिछाने नेकपाका अध्यक्षद्वयले चाहे दुई दलको एकीकरण सम्बन्धमा होस् या पछिल्लो समयमा नेपाल विखण्डनको वकालतको धृष्टता गरेका सीके राउतसँगको सम्झौतामा होस् उनीहरूकै शब्दमा जनतालाई सरप्राइज दिएका छन्। संयोगले
गतबर्ष यो बेला नदी किनारका ढुंगा, गिटी, बालुवा चोरेर हैरान थियो । यतिबेलासम्म के पुल मुनिको, के मसानघाटको जहाँतहीँको नदी किनार दोहन भएको थियो । तर यसबर्ष तस्करी सुन्य छ

होली मनाउने मुडमा हुनुहुन्छ ? निश्चय पनि बर्ष्दिनमा एकपटक रंगहरुको उत्सव मनाउने मौका उम्कन दिने पक्षमा हुनुहुन्न । त्यसो हो भने, कसरी होली मनाउँदै हुनुहुन्छ त ? तपाईं वेपर्वाहसँग भन्नुहोला,
आज हिन्दू धर्माबलम्बीहरुको धार्मिक तथा सांस्कृतिक पर्व होली, धुमधामले मनाउने तयारी गरिएको छ । गोरखामा युवाहरुले संगठित रुपले मनाउने तयारी गरेका छन् । सक्दो व्यवस्थित, सभ्य र भव्य बनाउने प्रयत्नमा