
गोरखा र लमजुङका पालिका बीच बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकास तथा प्रवर्धनगर्ने सम्झेदारी भएको छ । बुधबार दोर्दी गाउँपालिकामा भएको कार्यक्रममा चार वटा पालिकाका अध्यक्षहरु र टान नेपाल

गण्डकी प्रदेशमा विदेशी पर्यटकलाई निषेधित गरिएको पवित्र क्षेत्र पनि छ । यी क्षेत्रमा जाँदा उनीहरूले महँगो शुल्क तिर्नुपर्छ । नागरिक उड्डयन मन्त्रालयले गोरखा, मुस्ताङ र मनाङका केही क्षेत्रहरू संवेदनशील रहेको

मनास्लु क्षेत्र भ्रमण गर्न आएका विदेशी पर्यटकलाई यहाँको एक गुम्बा परिसरमा ध्यानयोग सिकाउने गरिएको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँमा अवस्थित पेमा छ्योलिङ गुम्बामा दैनिकजसो विदेशी पर्यटक र उनीहरुको पथप्रदर्शकलाई

निषेधित क्षेत्रका रुपमा रहेको गोरखाको मनास्लु क्षेत्रमा गाइड लिएर मात्र भ्रमण गर्न जानु पर्ने नियमलाई सरकारले अझै कडाइ गरेको छ । साथै पदयात्रालाई थप सुरक्षित बनाउन भन्दै दुई वा त्यो

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री

गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपानेले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको गुम्बामा भएको आगलागीबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । माघ १० गते चुमनुब्री २ को हिनाङमा रहेको पुंगजी गुम्बामा

गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङमा रहेको पुंगजी गुम्बामा आगलागी हुँदा करोडौँको क्षती भएको छ । सोमवार सोलार सट् भएर त्यहाँ आगलागी भएको हो । आगलागीपछि गण्डकी प्रदेश सांसद नन्दप्रसाद

गोरखाका मगर समुदायले धुमधामसँग माघेसक्रान्ती पर्व मनाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले १३ औँ अधिवेशनको अवसरमा बृहत कार्यक्रम गरेर माघेसक्रान्ती पर्व मनाएको अध्यक्ष बिष्णु राना मगरले

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को म्याद बिगत तीनबर्षदेखि थपिएको छैन । म्यादथप नहुँदा त्यससम्बन्धी काम कारवाही राम्रोसँग हुन नपाएको आयोजना कार्यालयले जनाएको छ ।एमक्यापको म्याद सकिएको करिब तीन वर्ष पुगेको

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसबर्ष ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ