
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ । ११४ रनको सामान्य लक्ष्य युएईले ३२.१

जराङ कपको उपाधि खोप्लाङ युथ क्लवले जितेको छ । बारपाक सुलिकोट गाउँपालिका ८को जराङमा भएको खुल्ला नक आउट फुटवल प्रतियोगिताको उपाधि खोप्लाङले जितेको हो । प्रतियोगिताको फाईनलमा आयोजक जनप्रेमी युवा

प्याब्सन कप फुटबल प्रतियोगिता को उपाधि गोरखा मोर्डन इङलीस बोर्डिङ स्कुल ठाँटीपोखरीले पाएको छ । गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरी मैदानमा भएको प्रतियोगितामा बुंकोट न्यु होराईजन इङलीस बोर्डिङ स्कुललाई पराजित गर्दै

बागलुङ, ४ माघ (रासस) ः बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानलाई रङ्गशालाको रुपमा विकास गरिने भएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकूद विकास समिति मिलेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) गोरखाले आयोजना गरेको प्याब्सन कप फुटबल प्रतियोगिता पालुङ्टारको ठाँटीपोखरीमा सुरु भएको छ । बिहिबार प्रतियोगिताको पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका हुन् । प्याब्सन

भीमदत्तनगर, ३ माघ (रासस)ः सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो । विसं २०४८ देखि

सिरानचोक गाउँपालिका स्तरीय विद्यालय खेलकुद प्रतियोगिताको रनिङ शिल्ड धर्मावती माध्यामिक विद्यालयले जितेको छ । प्रतियोगितामा भएका विभिन्न २३ विधामा पाचँ स्वर्ण पदकका साथ धर्मावतीले रनिङ शिल्ड जितेको हो । शिल्ड

धनगढी, २६ पुस (रासस) ः राष्ट्रिय खेलकूद परिषद् र गणेशमानसिंह फाउण्डेशनको संयुक्त आयोजनामा आज यहाँ कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट प्रतियोगिता शुरु भएको

काठमाडौँ, १८ पुस (रासस) : आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।

दरौंदी : गोरखाको वारपाक सुलिकोट गाऊँपालीकाको सौरपानीमा प्रेम ढकाल स्मृति कप फुटवल प्रतियोगिता हुने भएको छ । १० वर्षे सशस्त्र युद्धका क्रममा २०५६ साल पुस २७ गते नुवाकोटमा ज्यान गुमाएका