| आइतवार, कार्तिक २२, २०८३

नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएशनको उपाध्यक्षमा गोरखाका सुनार गुरुङ

दरौंदी : नेपालको प्रथम अन्तराष्टिूय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएका छन् । साहसिक तथा पर्यटकीय खेल प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्थाको पाँचौं वार्षिक साधारणसभा तथा अधिबेसनबाट धार्चे गाउँपालिका ४ लाप्राकका गुरुङ उपाध्यक्षमा चयन भएका हुन् । अधिबेसनले हरी धरेल अध्यक्ष रहने गरी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । जसको अरु उपाध्यक्षहरुमा समपन्न याकथुम्बा, उपाध्यक्ष श्री प्रेमनारायण अधिकारी, महासचिव मेघराज पौड्याल, सचिव ठाकुर न्यौपाने
कोषाध्यक्षमा दोरिन्द्रराज दाहाल, सदस्यहरुमा गोरखा लाप्राकका तुल्सिङ्ग गुरुङ,  दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन , केशव सापकोटा , चारु श्रेष्ठ, अन्जु रावत, सुजित कंडेल, हरेराम खड्का रहेका छन्।

प्रतिक्रिया दिनुहोस्