
फागुन २४ गतेदेखि २७ गते सम्म गोरखामा तेस्रो फुटबल मेला २०७७ हुने भएको छ । गोरखा नगरपालिका ९ स्थित द ओसन क्लवले निर्माण गरेको आर्टिफिसियल टर्फ मैदानमा उक्त प्रतियोगिता गर्न

प्रसिद्ध ऐतिहासिक लिगलिगकोटमा शुक्रवार सम्पन्न खुल्ला लिगलिगे साईकल दौडको उपाधी लक्ष्मण मल्लले जितेका छन् । ५२.९ किलोमिटर दुरी दुई घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै एपिएफका मल्ल बिजयी बनेका

गोरखा नगरपालिका वडा नम्बर १० को हिमालयन युवा समाजले समुदायमा कुचो, डस्बिन लगायतका सरसफाई सामग्री बितरण गरेको छ । शुक्रवार बिहान एक कार्यक्रमका बिच बातावरणमैत्रि घर, टोल, समाज निर्माणका लागी

जिल्लाकै सबैभन्दा जेठो हाइस्कूल शक्ति माध्यमिक विद्यालयको ६८ औ बार्षिकोत्सव शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा पूर्व प्रधानाध्यापक, शिक्षक

पालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटमा आज लिगलिगे साईकल दौड हुँदैछ । लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राईनास, पालुटार, लुईटेल भन्ज्याङ, बड डाँडा, सभा चौतारा हुदै

गोरखा सदरमुकाममा बिहिबार सम्पन्न सेभेन ए साइड फुटवल प्रतियोगितामा चाइनिज धारा फेमेली क्लब विजयी भएको छ । हरमटारीको खेलकुद मैदानमा सम्पन्न फाइनल खेलमा हरमटारी क्लबलाई २-० को गोल अन्तरले हराउदै

गोरखाको भिमसेन थापा गाउँपालिका स्थित दुल्लभ मावि घ्याम्पेसालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । वन्दना वाग्लेको अध्यक्षतामा गठन भएको सर्कलको उपाध्यक्षमा दिपेश बस्ताकोटी, सचिव इन्छा पनेरु, कोषाध्यक्षमा

तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन कार्यक्रम तथा योग सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा भएको कार्यक्रममा खानपानका कारण मघुमेह,

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अजीरकोट २ अपुनमा वडास्तरीय खेलमैदान निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच खरिबोट युवाक्लवका अध्यक्ष चुडामणि ढकाललाई २५ हजार रुपैयाँको

धार्चे गाउँपालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गणेश हिमाल एशोसिएशनले लाप्राकको मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ । तातोपानी मेला तथा धार्चे पर्यटन महोत्सवको सन्दर्भ पारेर