
गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्ज्याङ्ग स्थित द ओसन क्लवको खेलमैदानमा मंगलवारदेखि सुरु भएको फुटसल प्रतियोगितामा ओसन क्लब विजयी भएको छ । रिपुमर्दन गण र ओसन कल्बबिच भएको उक्त खेल

बैशाख १०, ११ र १२ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिरानचोक गाउँपालिका वडा नं. ७, गोहोरेको जनकल्याण माध्यामिक विद्यालयमा

काठमाण्डौमा भएको छैठौ धन बहादुर महर्जन मेमोरियल अफिसियल कराँते प्रतियोगितामा गोरखाले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक जितेको छ ।सितरियो कराँते तर्फको कुमुते फाइट तर्फ वमिन गुरुङ र

रोटरी क्लव अफ बज्र मनास्लुको आयोजनामा गोरखा सदरमुकाममा भएको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता आज सकिएको छ । प्रतियोगितामा शिनियर तर्फ शिशुबाबु प्रधान र भोला प्रसाद मरहट्टाको जोडी पहिलो भए भने

गोरखाको आरुघाट गाउँपालिकाले चितवनमा निर्माण भईरहेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले धुर्मुस सुन्तली फाउण्डेसनले अगुवाई गरेको उक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन

रोट्रयाक्ट क्लव अफ बज्रमनास्लुले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको खुल्ला महिला दौडमा गोरखा नगरपालिका ८ सिमल गैरीकी पवित्रा बयलकोटी प्रथम भएकी छन् । सोमबार बिहान आयोजित दौडमा

गोरखा नगरपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको भलिबल प्रतियोगिताको उपाधी रत्नराज्य मावि बिरेनचोकले जितेको छ । प्रतियोगितामा महेन्द्र मावि कुन्दुर दोस्रो, सरस्वती मावि आहाले र महालक्ष्मी मावि लक्ष्मीबजार

प्रथम आँबुखैरेनी रंगशाला कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधी मस्र्याङ्दी युथ क्लबले उचालेको छ । मंगलवार भएको फाईनल खेलमा सत्रसय बी लाई ४–० गोल अन्तरले हराउँदै मस्र्याङ्दीले उपाधी

गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवले आर्टिफिसियल टर्फ निर्माण गर्दा ३५ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । शनिबार पत्रकार सम्मेलन गरी क्लवका अध्यक्ष अमित खत्रीले टर्फ निर्माण