| आइतवार, कार्तिक २२, २०८३

खेलकुद

‘मनास्लु बेसक्याम्पमुनि चिया बेचेर कमाएको पैसाले म सगरमाथा चढेँ’

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँकी २३ वर्षीया डिकी ल्हामु लामाले केही दिनअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । दुर्गम गाउँकी, पढालेखा नभएकी, आयआर्जन नभएकी एक युवतीले सगरमाथा

दृष्टिविहीनहरुको क्रिकेट अभ्यास खेल सम्पन्न

गोरखाका दृष्टिविहीनहरुको क्षमता अभिवृद्धि गर्न सुरु गरिएको व्रिmकेट अभ्यास सम्पन्न भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा हरमटारी रंगशालामा पाँच दिने व्रिmकेट अभ्यास सम्पन्न

हरमटारी क्लबको अध्यक्षमा गुरुङ

हरमटारी क्लबको अध्यक्षको जिवन गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा भएको सोमबार भएको क्लबको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा ११ सदस्यिय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा अनिल श्रेष्ठ

यू-१९ महिला विश्वकप एसिया छनोटः नेपालले भुटानलाई ४ विकेटले हरायो

मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको

गोरखामा दृष्टिविहीनहरुका लागि क्रिकेट अभ्यास सुरु

गोरखा सरदमुकामको हरमटारी रंगशालामा दृष्टिविहीनहरुका लागि क्रिकेट अभ्यास सुरु भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा पाँच दिने व्रिmकेट अभ्यास सुरु भएको हो ।

भलिबल संघको पूर्ण बैठक पोखरामा सुरु

 नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

नेपाली क्रिकेट टिमले अमेरिकामा २ अभ्यास खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेल

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

नेपाल र जिम्बावेबीच तेस्रो टी–२० खेल आज

नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेल आज (बुधबार) हुँदैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे हुने खेलमा नेपाल जिम्बावेलाई हराउँदै सिरिज बराबरी

नेपालले टस जितेर फिल्डिङ गर्दै

जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको